कति र कसरि पानी पिउनु स्वास्थ्यको लागि फाइदा ?

एजेन्सी ।

पानी कति मात्रामा पिउनुपर्छ त्यो व्यक्तिमा निर्भर रहने गर्दछ । तापनि एक स्वस्थ मृगौला भएको व्यक्तिले दिनभरमा दुई देखि साढे दुई लिटर पानी पिउनुपर्छ । पानीलाई अनुकुल मिलाई पिउन सकेमा यसले थुप्रै रोग लाग्न समेत दिँदैन । तसर्थ पानी पिउने तरिका पनि जान्नु जरुरी छ ।

१. उभिएर हैन सँधै बसेर पानी पिउने गर्नुपर्छ ।
२. एकैपटक नभै थोरै थोरै गरेर पिउने बानी बसाल्नुपर्छ ।
३. खाना खानुभन्दा ठीक अघि र खाना खाएर सकेपछि पानी पिउनु हँदैन ।
४. घाँटीलाई माथी लगेर पानी पिउनुको सट्टा चुस्की लिएर पिउने गर्नुपर्छ ।
५. धेरै चिसो पानी पिउनु हुँदैन । तताएको पानीलाई पनि मनतातो बनाएर पिउनु उचित हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार