दिलनिशानी मगरले सोनिकासँगको सम्बन्धको पोल आफै खोले ! चुप्पा गर्नुको कारण यस्तो रहेछ !

काठमाडौँ ।

चर्चित युट्युबर सोनिका रोकायालाई किस खाएको फोटो सार्वजनिक भएपछि लेखक तथा पत्रकार दिलनिशानी मगरले प्रष्टिकरण दिएका छन् । आफूले उनलाई असल मित्रको नाताले चुप्पा खाएको मगरको भनाई छ ।

सामाजिक सञ्जालमा पूर्वयुवराज पारससँगको सम्बन्धले चर्चामा रहेका बेला मगरले किस खाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

आफ्ना समर्थक र साथीहरुले अनेक प्रश्न गरेपछि मगरले प्रष्टिकरण दिएका छन् । उनले लेखेका छन्, ‘मैले सोनिकालाई एउटा असल मित्रको नाताले चुप्पा गरेको हो। सोनिका खुला दिलकी युवती हुन्। उनी कस्को बाईकमा चढ्ने उनको कुरा हो। त्यो हाम्रो पुरानो फोटो चाँही अहिले किन देखाउनु परेको हो ?’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार