आधा-आधा सरकारको नेतृत्व गर्ने कुरा इतिहास भयाे : अध्यक्ष दाहाल

घोराही |

नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आधा-आधा समय सरकारको नेतृत्व गर्ने कुरा इतिहास भइसकेको बताएका छन् । दाङले घोराहीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आधा-आधा समय सरकारको नेतृत्व लिने कुरा इतिहास भएकाे बताएका हुन् ।

त्यसैगरी अध्यक्ष दाहालले हालै भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलाई भारतभित्र समेटिएको कुरामा सरकारको ध्यान गएको बताए। उनले यसलाई कुटनीतिकरूपमा हल गर्नुपर्ने भनाइ राखेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार