आभास ४ मंसिर २०७६, बुधबार ०९:११ भिम जोशी हिड्दै जादा ढलेको एक लास भेटे छामी हेरे मुटु उसको थोरै बाकी सास भेटे बर्षौ भो म ढलेको उस्को जो आबाज थियो गहिरिएर सुने फेरी ज्युने झिनो आस भेटे लाम लामै मलामीको भिड पनि थियो बाक्लै ढल्नु ढली गयो मोरो बाच्नु हुन्न आभास भेटे ।