काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनको २१ महिनामा मन्त्रालय पुनःगठन गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गरेकी हुन् । मन्त्रिपरिषद् पुनः गठन हुँदा महिला मन्त्रालय पुरुषको भागमा परेको छ । महिला, बालबालिका तथा ज्येष्ठ बालबालिकामन्त्री थममाया थापा थिइन् ।
मन्त्रिपरिषद् पुनःगठन गर्दा उनलाई हटाएर दोलखाका सांसद पार्वत गुरुङलाई जिम्मेवारी दिइएको छ ।