लिस्बन।
पोर्चुगलको अजेरेस टापुमा १२ घण्टामा ८ पटक भुकुम्प गएको छ। Portuguese Institute of Sea and Atmosphere ले सो रेकर्ड उपलब्ध गराएको हो।
बिहानको ८:३० बजे पहिलोपटक ४.६ रेक्टर स्केलको भुकुम्प मापन गरिएको थियो। त्यसयता मध्यरातिसम्म ३ रेक्टर स्केलभन्दा बाढीका थप ७ वटा भुकुम्प गएको Portuguese Institute of Sea and Atmosphere ले जनाएको छ।
एकै दिन १२ घण्टाको फरकमा ८ पटकसम्म भुकुम्प गएपछि Portuguese Institute of Sea and Atmosphere सावधानी रहन आग्रह गरेको छ।