जाडोमा बलिउड नायिका अदाको हट लुक्स !

मुम्बई।

बलिउड नायिका अदा शर्मा हालै रिलिज भएको फिल्म कमान्डो ३ मा देखिएकी थिइन्।

अदाको अभियनको धेरैले मन पराए। उनी फिल्म र अभियन बाहेक इन्स्टाग्राममा पनि सक्रिय छिन्। उनले इन्स्टाग्राममा हालै मात्र आफ्ना बोल्ड तस्वीर सार्वजनिक गरेकी छिन्।

अदा शर्माले एनिमल प्रिन्ट मोनोकिनी लगाएकी छिन्। यसमा उनी झन सुन्दर देखिएकी छिन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार