यस्ता छन् सुखी दाम्पत्य जीवनका सुत्रहरु !

– घरमा रहँदा मोबाइलमा, सामाजिक सञ्जालमा झुण्डिरहनुभन्दा जीवनसाथीसँग कुराकानी गर्नु उपर्युक्त हुन्छ । भविष्यका योजनाबारे छलफल गर्न सकिन्छ ।

– बिदाको दिन घरका लागि आवश्यक सामानको किनमेल गर्न सँगै जान सकिन्छ ।

– घरको काममा सहयोग गर्न सकिन्छ । काम मिलेर गर्दा पनि हुन्छ, एक आपसमा कुराकानी गर्दै समय पनि वित्छ ।

– कामबाट निकालेर अर्कालाई भेट्ने समय तय गर्नुहोस् । भेट्ने वाचा पूरा गर्नुहोस् ।

– कामकाजी जोडी अफिस आउँदा–जाँदा सँगै जान सकिन्छ । सँगै हुँदा दिनमा गर्ने कामको योजना वा दिनभरी गरिएको कामबारे कुराकानी गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार