युवाहरुको यो भिड कुनै प्रतियोगिताको लागि होइन, न त कुनै मेल वा प्रहरी वा यस्तै जागिरको लागि भर्तीका लागि नै हो। न यो कुनै बिश्व बिद्यालयका लागि बिद्यार्थीको भिड हो, न त कुनै जुलुस नै हो। आफ्नो दैनिक जीवन सहज बनाउन मोटरसाइकल सवारी चालक अनुमतिका लागि आबेदन फारम लिन आउने युवाहरुको भिड हो हो। हेर्दा बिश्वास नै नलाग्ने र कल्पना नै गर्न नसकिने यो दृश्य नेपालको वास्तविक पिडा देखाउछ। सामान्य एउटा सवारी चालक अनुमतिक लागि आबेदन लिन पनि कति सकस छ जनतालाई, त्यसमाथि पनि प्रहरी दमन र ज्यादती अनि फितलो सरकारी बन्दोबस्तले उल्टै सेवाग्राहीलाई नै पिडा।
तपाईको प्रतिक्रिया
Loading...