पोर्चुगल : सिन्त्रामा भीरबाट कार ४० मिटर तल खस्यो, चालकको अवस्था चिन्ताजनक !

लिस्बन।

सिन्त्रामा एउटा कार भीरबाट करिब ४० मिटर तल खसेको छ।

अजुदा समुन्द्री तट नजिक भएको सो दुर्घटनामा चालकको अवस्था चिन्ताजनक रहेको छ।

शुक्रवार बेलुकी करिब ५ बजेर ५० मिनेट जादा सो घटना भएको प्रहरीले जनाएको छ।

कार भीरबाट खस्दा कारभित्र अड्किएका चालकलाई उद्धारकर्मिहरुले निकै मुश्किलले उद्धार गरेका थिए। उनको उद्धार गरेलगत्तै उपचारका लागि लिस्बनको सान्ता मारिया अस्पतालमा लागिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार