पोर्चुगलमा कोरोनाबाट अहिलेसम्मकै उच्च मृत्यु, एकैदिनमा ४६ जनाको गयो ज्यान !

लिस्बन ।

पोर्चुगलमा एकै दिन ( आइतबार ) कोरोना सक्रमण बाट ४६ जनाको मृत्यु भएको छ भने २,५०६ जनामा संक्रमति फेला परेका छन् ।

यो संगै संक्रमितको कुल संख्या एक लाख ४६ हजार ८४७ पुगेको छ। त्यस्तै हालसम्म २ हजार ५९० जनाले कोरोना कारण ज्यान गएको छ ।

पोर्चुगलमा हाल ६० हजार ९६३ जना कोरोनाक सक्रिय बिरामी रहेका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ५२३ जना निको भएका छन्। यो संगै हालसम्म रिकभर हुनेको संख्या ८३ हजार २९४ पुगेको छ।

युरोपमा कोरोनाको दोश्रो लहर आएसंगै अक्टोबरको शुरुवातीबाट नै दिनहुँजसो संक्रमित र मृत्यु दरमा नयाँ रेकर्ड ब्रेक हुदै आएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार