जिपी फाउन्डेसन अमेरिकाद्वारा पोर्चुगलमा क्रियाशिल पत्रकार बगाले सम्मानित !

लिस्बन।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउन्डेसन) अमेरिकाद्वारा पोर्चुगलमा क्रियाशिल पत्रकार छबिलाल बगाले सम्मानित भएका छन्। बगाले यूरोनेपाल न्युजका संस्थापक र सम्पादक हुन्।

जिपी फाउन्डेस अमेरिकाले संचालन गरेका विभिन्न कार्यक्रमहरुमा मिडिया पार्टनरको रुपमा सहयोग गरेकोले पत्रकार बगालेलाई सम्मान गरेको हो।

जिपी फाउन्डेस अमेरिकाले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ। कोभिड १९ को महामारीमा अमेरिकाको नेपाली समुदायमा अप्ठेरो परेकाहरुलाई सहयोग गरेर फाउण्डेशनले उल्लेख्य भूमिका खेलेको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार