पोर्चुगल : राजधानी लिस्बनको अमादोरा रेल स्टेशनमा गोली चल्यो, ३ घाइते, ४ फरार

सिएम, लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनको अमादोरा रेल स्टेशनमा मंगलबार राती भर्खरै गोली चलेको छ।

सो घटनामा गोली लागेर ३ जना घाइते भएका छन्।

घटनामा संलग्न ४ जना भागेको प्रहरीले जनाएको छ।

अहिले उक्त क्षेत्रमा ब्यापक रुपमा पिएसपी प्रहरी परिचालन गरिएको छ।

प्रहरीले घटनामा संलग्न संदिग्धहरुको खोजी गरिरहेको छ।

घटनाबारेमा थप बिवरण आउन बाँकी छ।

#InUpdate

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार