लिस्बन।
कोरोना भाइरस ( कोभिड १९ ) को भ्याक्सिन पोर्चुगलले २ करोड २० लाख डोज प्राप्त गर्ने भएको छ।
कोरोनाको भ्याक्सिनको सफल परिक्षण अन्तिम चरणमा भएसंगै आइतबार एसआईसी टिभीले जोर्नल दा नोइत समाचारमा उक्त खबर प्रशारण गरेको छ।
कोभिड १९ भ्याक्सिन लगाउने प्राथमिकतामा बृद्धहरु रहेको सो कार्यक्रममा बताईएको थियो।
कोभिड १९ भ्याक्सिनको प्रथम लट आगामी जनवरीमा आउने बताईएको छ।