कोरोना संक्रमणले पोर्चुगलमा पत्रकारको निधन !

लिस्बन।

कोरोना संक्रमणका कारण पोर्चुगलमा एक पत्रकारको निधन भएको छ।

५९ बर्षीय पत्रकार पेद्रो कामचोको कोरोना संक्रमणका कारण निधन भएको हो।

पेद्रो लुसा समाचार एजेन्सीमा २००५ देखि २०१५ सम्म निर्देशक थिए। उनि भिसाउ पत्रिकाका सम्पादक पनि थिए।

पेद्रोले दारियो दे नोतिसियामा अर्थ बिट सम्पादक भएर पनि काम गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार