लिस्बनको एक होस्टेलमा महिला पर्यटक बलात्कृत !

लिस्बन।

लिस्बनको एक होस्टेलमा महिला पर्यटक बलात्कृत भएकी छिन्।

एक ३१ वर्षीया महिला पर्यटकले शुक्रवार बिहान प्रहरीमा आफु बलात्कृत भएको उजुरी गरेकी छिन्।

उनको उजुरीपछि पोर्चुगलको न्यायिक प्रहरीले छानबिन र अनुसन्धान शुरु गरेको छ।

“निराश र आधा नग्न” अवस्थामा भेटिएकी उनको स्वास्थ्य जांच समेत गरिएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा प्रहरीलाई शुक्रबार बिहान ६ बजे जानकारी प्राप्त भएको थियो।

आजको सिएममा खबर छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार