कोरोना संक्रमणले पोर्चुगलमा पहिलो टिनेजरको मृत्यु !

लिस्बन।

कोरोना संक्रमणका कारण पोर्चुगलमा पहिलो टिनेजर दियानाको मृत्यु भएको छ।

कोरोना संक्रमण पश्चात उपचारका क्रममा उनको १९ बर्षकै उमेरमा मृत्यु भएको हो।

परेदेसमा बस्दै आईरहेकी दियानामा सेरेब्रल पल्स्यको समस्या थियो।

पाद्रे अमेरिको अस्पतालमा उपचार गराईरहेकी उनको शुक्रवार कोरोनाका कारण निधन भएको हो।

१०-१९ बर्ष उमेर समुहमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने उनि पहिलो व्यक्ति मात्रै नभएर कम उमेरमा ज्यान गुमाउने दोश्रो व्यक्ति पनि हुन्। यसघि अगस्त महिनामा कोरोनाका कारण एक बालकको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार