पोर्चुगलकी श्रम तथा सामाजिक सुरक्षा मन्त्री आना गोदिन्हो’लाई कोरोना संक्रमण !

लिस्बन।

पोर्चुगलकी श्रम तथा सामाजिक सुरक्षा मन्त्री आना मेन्देस गोदिन्हो’लाई कोरोना संक्रमण पुष्टी भएको छ।

श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोदिन्हो’लाई कोरोना पोजेटिभ देखिएपछि उनि घरमै आइसोलेशनमा बसेकी छिन्।

उनीमा कोरोनाका सामान्य लक्षणहरु देखापरेपछि सोमबारबाट नै घरमै आइसोलेशनमा बसेकी हुन्।

कोरोना पुष्टी भएपछि उनीले बुधबारको मन्त्रिपरिषद्को बैठकमा भिडियो कल मार्फत सहभागी भएकी छिन्।

दुई दिन अगाडी मात्रै राष्ट्रपति मार्सेलो समेत कोरोनाबाट संक्रमित भएर आइसोलेशनमा बसेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार