लिस्बन।
लिस्बनको मुटु मानिने रोस्सोयोमा एक व्यक्तिलाई छुरा प्रहार गरि फोन लुटिएको छ।
एक १८ बर्षीय युवालाई दुईजनाले बाटो छेकेर फोन लगायतका सबै ग्याजेटहरु माग्दा ति युवाले इन्कार गरे। बदलामा दुई जनाको समुहमा आएका चोरहरुले उनलाई छुरा प्रहार गरेर फोन लुटेर भागे ।
घटना मंगलबार राति करिब ९:१५ बजेतिर रुआ दोस कोर्रेइरोस मा भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका युवकको इनेम एम्बुलेन्सले उद्धार गरि साउ जोसे अस्पताल उपचार भईरहेको छ।
प्रहरीले पिडितको व्यक्तिगत बिवरण सार्वजनिक सार्वजनिक गरेको छ।