कोरोनाका कारण SEF को कल सेन्टर आजदेखि बन्द, अनलाइन र इमेल मार्फत सेवा दिईने !

लिस्बन।

पोर्चुगलको सिमा तथा बिदेशी हेर्ने निकाय अध्यागमन प्रहरी सेफले आफ्नो टेलिफोन सेवाग्राही सेवा आजदेखि अस्थाई रुपमा बन्द गरेको छ।

कोरोनाका कारण आफ्ना कर्मचारीहरुको स्वास्थ्यको संरक्षण गर्न टेलिफोन सेवा बन्द गरिएको सेफले जनाएको छ।

सेफले टेलिफोन सेवा बन्द गरेतापनि सेफ पोर्टलको अनलाइन मार्फत अपोइण्टमेन्ट लिन सकिनेछ।

थप जानकारीका लागि सेफले सेवाग्राहीहरुसंग gricrp.cc@sef.pt इमेल मार्फत सम्पर्क गर्ने बताएको छ।

अनलाइन अपोइण्टमेन्टका लागि सेफको पोर्टलमा जान यहाँ क्लिक गर्नुहोस्।

O Centro de Contracto (CC) do Serviço de Estrangeiros e Fronteiras (SEF) encontra-se temporariamente suspenso, a fim de…

Posted by Serviço de Estrangeiros e Fronteiras on Sunday, 24 January 2021

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार