पतिलाई आफ्नै आँखाको अघि मार्दियो त्यो देखेर लक्ष्मीमाया बेहोस भईन ।
कांग्रेसकै सिके प्रसाईले १ करोड ७ लाख पाए तर शहिद बलमानको पत्नी लक्ष्मीले केहि पाईनन र अहिले मर्दा कात्रो किन्ने पैसा पनि छैन ।
मलाई क्षतिपूर्ति केहि चाहिदैन आफुनु सम्पतिमात्रै फिर्ता दिए हुन्छ भन्दै बलमानको छोरा ।
उमेर १०१ बर्ष!! कान राम्रै सुन्नु हुन्छ। बाेली पनि स्पष्ट नैं छ ,जीवनकाे कहाली लाग्दाे यथार्थ सुनाउन हुनुहुन्छ “सुमनसंग”
२०१८ सालमा तत्कालीन पञ्चायत व्यवस्थाले आफ्नै आँखा अगाडि पतिलाई गोली ठोकेर मार्यो ,अहिले १०१ वर्षको उमेरमा मागेर गुजारा गर्न बाध्य यी लक्ष्मी मायाँ मोक्तान भिडियो सहित ।
२०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा रहेको राजनीतिक पीडित सहायता समितिले बलमान मोक्तानलाई पनि शहीदको कोटिमा राखेर रातो किताबका उनको नाम चढेको थियो तर मेरो बुबालाई कसैले वास्ता गरेन भन्दै कंसलाल ।
यो अन्तर्वार्ता सन् २०१६ , नोभेम्बर ३ मा प्रसारित भएको थियो ।
प्रकाशित मिति २०७४ कार्तिक १८ ,शनिबार