एनआरएनए पोर्चुगलको कोषको पैसा खै ? भोइस अफ नेपालमा १२ चैत्र २०७६, बुधबार १६:३४बजे प्रकाशित पहिलो समाचार ” एनआरएनए पोर्चुगल : आर्थिक खातापाता सबै हरायो, हिसाबकिताब गोलमाल”
एनआरएनए पोर्चुगल : आर्थिक खातापाता सबै हरायो, हिसाबकिताब गोलमाल
एनआरएनए पोर्चुगलको कोषको पैसा खै ? भोइस अफ नेपालमा १८ बैशाख २०७७, बिहीबार १५:०३ बजे प्रकाशित दोश्रो समाचार ” एनआरएनए पोर्चुगलको कोषको ४१ हजार युरो कहाँ छ भनेर सोधेपछि ‘कोरोना राहत समिती’ बाट पदाधिकारीहरुको भागाभाग ”