नेपाली नारी समाजको तेश्रो अधिबेशन सम्पन्न, सिता श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती सर्वसम्मत !

लिस्बन।

नेपाली नारी समाज पोर्चुगलले आज आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरेको छ।

भर्चुअल माध्यमबाट सम्पन्न तेश्रो अधिबेशनले सिता श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

भर्चुअल अधिबेशनमा पोर्चुगलमा रहेका नेपाली दिदीबहिनीहरु, संघसंस्थाका प्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थिति थियो।

नवनिर्वाचित कार्यसमितिलाई समाजकी संरक्षक डा. ज्योती तुलाधरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो।

तेश्रो अधिबेशनबाट गठन भएको सर्वसम्मत कार्यसमिति यस्तो छ :

अध्यक्ष : सीता श्रेष्ठ ( सिवानी )
उपाध्यक्ष : प्रितु लामा
उपाध्यक्ष : ज्योत्सना अधिकारी
उपाध्यक्ष : गीता रेउले (डि. सी.)
उपाध्यक्ष : जानकी सुवेदी (पोर्तो )
महासचिव : पुनम गौतम
सचिव: मोनिका भुसाल
सचीव : कल्पना कार्की
कोषाध्यक्ष : डोङ्गा ल्हामु शेर्पा
सह कोषाध्यक्ष : देबि गुरुङ
सदस्य : स्मृति न्यौपाने
सदस्य : इन्दिरा श्रेष्ठ
सदस्य : अंकिता खनाल गौतम
सदस्य : गंगा लामा
सदस्य : बबिता शर्मा
सदस्य : बिन्दु गौतम पौडेल
सदस्य : लक्ष्मी परियार
सदस्य : स्नेहा परियार
सदस्य : इन्द्रकुमारी थापा (चेली )
सदस्य : सरिता पौडेल सापकोटा
सदस्य : सुमि श्रेष्ठ

#InUpdate

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार