- #शोभा गजुरेल ,फ्रान्स / पेरिस
म यस्तो आदर्श चाहन्छु
मेहनत गरी खान पुगोस
म यस्तो आदर्श बादि बनौ
मेरो कर्तब्य सदै निभाउन सकौ
म यस्तो आदर्श को सम्मान गर्छु
माया र प्रेम सदै रहोश
म त्यस्लाई आदर्श मान्छु
यक ले अर्काको जिम्मेवारि पुरा गरोस्
म त्यस्लाई आमा मान्दिन
जस्ले बच्चा लाई जन्म मात्र दिन्छ
म त्यस्ता लाई बुवा मान्दिन
जस्ले आफ्नो दाइत्त्वो पुरा नगरेको हुन्छ
जन्मायर् बच्चा पाल्न सक्नु पर्छ
हुर्काउने बढाउने पढाउने जिम्मेवारि लिनु पर्छ्
अनी मात्र आमा बुवा कहलिनु पर्छ
माया प्रेम पनि त त्यही हुने होनी
माया गरिदियर मात्र कहाँ प्रेम सफल हुन्छ
त्यस भित्र पनि त धेरै जिम्मेवारि हुन्छ
त्यस्लाई निभाउने तागत पनि हुन पर्छ
छेमता को रोटी खाने घाटि हेरी हड्डी निल्ने,
यो बानी बिकास गरौ जिबन सफल हुन सक्छ