लिस्बन।
अल्गार्भको क्वार्टेरामा बुधबार सार्वजनिक सडकमा छुरा प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ।
छुरा प्रहारबाट घाइते भएका व्यक्तिको घटनास्थलमामै INEM आपातकालीन सेवाबाट उपचार गरिएतापनि चोटहरू धेरै गम्भीर भएका कारण घाइतेको घटनास्थलमै मृत्यु भयो।
प्रहरीले मृतकको पहिचान अझै खुलाएको छैन।
घटनास्थलबाट आक्रमणकारी फरार रहेतापनि प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ ।