तम्घास।
गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेस्थित देउराली डाडाँमा निर्माणाधीन बौद्ध स्तुपाको तस्वीर खिच्ने ठाउँमा गुल्मेलीहरुले टिकटकको चिह्न राख्दै “टिकटक डाडाँ” बनाएका छन्।
२१८० मिटर उचाइमा रहेको उक्त स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।
तस्वीरः हुमाकान्त पोखरेल/रासस