नक्कली सेन्जेन भिषामा यात्रा गरिरहेका १० विदेशी नागरिक लिस्बन एयरपोर्टमा पक्राउ !

लिस्बन।

विदेशी र सीमा सेवा (सेफ ) ले लिस्बन एयरपोर्टमा अवैध रूपमा पोर्चुगलमा बसेका र मेक्सिकोको क्यानकुन जान खोजिरहेका १० विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबै बिदेशी यात्रुहरू हिन्दू मूलका युवाहरू थिए। उनीहरुसँग शेन्जेन भिसा भएको तर ति भिसाहरु नक्कली रहेको सेफले जनाएको छ।

लिस्बन-क्यानकुन मार्ग अवैध आप्रवासन को संगठित नेटवर्कहरु द्वारा प्रयोग गरिदै आएको छ।

मेक्सिको को क्षेत्रबाट संयुक्त राज्य अमेरिका छिर्ने उक्त बाटो सेफको निगरानीमा छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार