माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आइतबार निधन भयो। उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा लगिएकोमा चिकित्सकले त्यहाँ ल्याउनु भन्दा अगाडी नै मृत्यु भई सकेको बताएका थिए ।
नर्भिक अस्पतालका हृदयरोग विशेषज्ञ डाक्टर जेपी जैसवालले उनको आकष्मिक हृदयघातका कारण निधन भएको बताएका छन। तर डाक्टर प्रकाश रेग्मीले भने प्रचण्डपुत्र प्रकाशको मृत्यु आकष्मिक हृदयघातका कारण भएको भन्न नमिल्ने बताएका छन। त्यति मात्र नभई नर्भिक जस्तो अस्पतालले हृदयघात भन्छ भने त्यो गलत हुने उनको भनाई छ।
हेर्नुस यसै दुखद घटना बारे उनै डाक्टर प्रकाश रेग्मीसंगको गरिएको बिशेष कुराकानी: