-लेनिन बिष्ट ”योग्यता हुदाहुदै अयोग्य बनाईएको मान्छे म ” ………….. तिमिले , गोडाफाट भन्यौ मैले गोडा फाटे , सतर्क भन्यौ म सतर्क बने , अगाडि बढ भन्यौ , म अगाडि बढे , पछाडि हट भन्यौ म पछाडी हटे , सर्टिफिकेट फाल भन्यौ मैले फाले , दस्ताबेज पढ भन्यौ मैले पढे , इतिहास पढ भन्यौ मैले पढे समाज पढ भन्यौ मैले पढे , अरु कत्ती कु...
भ्वाइस अफ दि भ्वाइसलेस
सिंगो गाउँमा एक्लो कांग्रेस , छिरिङ नोर्बु – कांग्रेस भएकै कारण सिंगो गाउँलेको बहिस्कारमा
लामो कपाल । हाँस्दा गालाका छाला चाउरिएका । कपाल र दाह्री तील चामल भएको । मैलो लुगा लगाएर असोजको पारिलो घाम ताप्दै एकोहोरो माने घुमाइरहेछन् हुम्लाको लिमी गाविस, हाल्जी गाउँका ६८ वर्षीय छिरिङ नोर्बु । न उनको काम छ, न उनको जाने ठाम नै छ । बोलुँ गाउँका कोही बोल्दैनन् । उनी बिहान उठेदेखि बेलुकीसम्म हाल्जीको स्तुपामा ...
चरम यातनापछि दुई नाबालक छोरासहित घरबाट निकालिईन् निर्मला – भन्छिन ” नाबालक छोराहरुको ज्यान कसरी बचाउ म ?
वर्षौंसम्म पति र परिवारबाट यातना पाएकी एक महिला घर निकाला गरिएकी छन् । बित्थडचिर गाउँपालिका–१ लिमकी २७ वर्षीया निर्मला बोहरा ४ र ६ वर्षका दुई नाबालक छोरासहित घर छाड्न बाध्य भएकी हुन् । यातनाबाट आफ्नो र नाबालक छोराहरूको ज्यानै जाने जोखिम बढेपछि घर छाडेको उनले बताइन् । ‘कान्छो छोरा भइसकेपछि अर्काे विवाह गर्यो,’ उ...
सिलाईकटाईले फेरियो जीवन – एकल महिलाबाट उदाहरणीय र नमुना व्यवसायी
रुकुम । पूर्वी रुकुमकी एक महिला सिलाइकटाई व्यवसायबाट गाउँकै नमुना र उदाहरणीय व्यवसायी बन्न सफल भएकी छिन् । भुमे गाउँपालिका ४ मोराबाङ्गकी शर्मिला भुषालको जीवन सिलाईकटाईबाट पूरै परिवर्तन भएको छ । एकल महिला भएकै कारण समाजबाट निकै दुख्ख झेल्नुभएकी शर्मिला सिलाईकटाईबाट अहिले भने गाउँकी अगुवा महिलाको रुपमा परिचित बन्न...
४० वर्षपछि मनोज बने मोनिका – पाए नेपालकै पहिलो तेस्रोलिंगी विवाहको प्रमाणपत्र
काठमाडौं, कैलालीकी मोनिकाको परिचय गाउँमा हुँदा मनोज थियो। उनलाई गाउँघरमा सबैले छोराका रुपमा देखे पनि उनी घरबाहिर निस्किँदा छोरी बनेर हिँड्न रुचाउँथिन्।सानै देखि उनलाई नारी पहिरन लगुना मन लाग्थ्यो त्यहि भएर उनि लुकेर दिदीको कपडा लगाउथिन । तेस्रोलिंगी मोनिका शाही नाथले कल्पना समेत गरेकी थिइनन् उनी बेहुली हुनेछिन् ...
दसैँमा भोकै बसेकी विष्ना भन्छिन् – बरु मर्न पाए नि हुन्थ्यो
बझाङ – नेपालीको महान चाड दसैँमा सबैका घरमा खुसीयाली छायो । आफ्नो क्षमता अनुसारको मिठो मसिनो खाने कुरा खानुका साथै एकसरो कपडा सबैले लगाए होलान् । तर केहीको दसैँ यस्तो बन्यो लगाउने कपडा त परको कुरा एक छाक खान समेत धौ–धौ भयो । ‘दसैँको समयमा एक छाक भात खान पनि पाइएन, नयाँ कपडा लगाउनु त सपना को कुरा हो’ एकल म...
साइकलमा तरकारी बेच्ने ६९ वर्षीया आमै
साइकल सहरको उपाधि पाएको चितवनलाई अहिले त्यो साख जोगाउनै मुस्किल परेको छ, सहरी क्षेत्रमा ठूला सवारी साधनको चापले गर्दा । यद्यपि, भित्री गाउँहरुमा भने अटुट साधनका रुपमा साइकल नै प्रयोग भइरहेको छ । गाउँघरको मुख्य साधन साइकल नै हो । नेपाल साप्ताहिकले दसैँ अंकमा साइकलसँग मानव जीवनको सम्बन्धबारे सामग्री तयार गर्ने भएछ । ...
‘तेल किन्न नसक्दा बन्दा उसिनेर पनि खाइयो’ – सिताराम कट्टेल “धुर्मुस”
सिताराम कट्टेल उर्फ ’धुर्मुस’। २०५८ सालमा काठमाडौं छिर्दा देश दुःखद ऐतिहासिक मोडमा थियो। राजा वीरेन्द्रको वंशविनास भएको बिहानी उनी झापाबाट एक बोरा चामल, बुवाले दिएको १७ सय रुपैयाँ, एउटा सानो झोला र तन्ना बोकेर काठमाडौं प्रवेश गरेका थिए। जेठा छोरा भएका कारण धुर्मुसमाथि जिम्मेवारीको चाङ थियो। बुवाले मुखै फोडेर नभन...
कृत्रिम खुट्टाको सहारामा सगरमाथा चुम्ने साहसी अठोट
६ हजार ४७६ मिटर उचाइको मेरापिक हिमाल आरोहणपछि सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा जुटेका हरि बूढा मगर। हिँड्न र हिमाल चढ्न प्रयोग हुने कृत्रिम खुट्टा। तस्विर: सुलभ श्रेष्ठ उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ रोल्पाका हरि बूढा मगरको दरिलो आत्मबल र अठोट महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी हरफमा झल्किन्छ। हरिका द...
२९ महिना बितिसक्दा पनि भुकम्पपीडितहरुको वास टहरोमै
हाकुका लाक्पा तामाङले गाउँ छाडेको २९ महिना भयो । उनी अहिले उत्तरगया गाउँपालिकास्थित बोगीटारमा बसिरहेका छन् । उनी त्यहाँ कुनै काम विशेषले बसेको भने होईनन् भुकम्पले गाउँमा सुख्खा पहिरो खसेपछि बस्ने ठाउँ नै नपाएपछि ठाउँ खोज्दै जाँदा तामाङ त्यहाँ पुगेका हुन् । गाउँ फर्काउनका लागि सरकारले उचित कदम नचालेकोप्रति ताम...