साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए, एउटै गाउँपालिकाको चुनावमा एमाले, कांग्रेसले १० करोडसम्म खर्च गरे । उनको भनाईलाई आधार मान्ने हो भने जोकोहीले चुनाव लड्ने आँट नगर्दा हुन्छ । त्यसैले त उनकी बुहारी सिर्जना त्रिपाठीले ईच्छा भएर पनि प्रदेशसभ...
भ्वाइस अफ दि भ्वाइसलेस
राउटेहरु तरकारी खेतीतिर उन्मुख
डडेलधुरा : आफूलाई जंगलको राजा ठान्ने, जंगलमै बस्ने, जंगलमै रमाउने राउटे जाति बिस्तारै समाजमा घुलमिल हुन थालेका छन् । जंगल छोडेर गाउँमा बसोबास गर्न थालेपछि राउटेहरू व्यावसायिक खेतीतर्फ उन्मुखसमेत भएका छन् । भित्री मधेसमा बसोबास गर्दै आएका उनीहरू सरकारले पुनःस्थापना गरेपछि व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ...
पोर्तुगलमा १४ बर्ष जेल सजाय भोगिरहेका नवीन गिरीले जेलभित्रबाटै लेखे सबैको मुटु कमाउने र मनै रुवाउने कारुणिक खुला पत्र
सत्यता र धैर्यता को ठूलो परिक्षा हुदो रहेछ । बन्दी त मानिस अनायासै पनि हुदो रहेछ । अपराध/कर्तव्य गर्नेले मात्र कहाँ सजाय भोग्दो रहेछ । सज्जन र निर्दोष ले पनि सत्यता र धैर्यता को परिक्षा दिनु पर्ने रहेछ । त्यसैले त जीवन रहस्यको नबुझीने खानी रहेछ । प्रिय भाईहरु सुरज अधिकारी, सुर्य बहादुर आले, प्रकाश गुरुङ्ग, बाल...
राष्ट्रिय टिममा पर्न व्यग्र रहेका क्रिकेटर हसिम
काठमाडौं- सन् २०१२ मा नेपालको युथ–१९ राष्ट्रिय क्रिकेट टिमले दुई महत्वपूर्ण प्रतियोगिता खेल्यो। जसमा मलेसियामा आयोजना भएको एसिसी युथ–१९ एसिया कप र लगत्तै अस्ट्रेलियामा आइसिसी युथ–१९ विश्व थिए। दुवै प्रतियोगितामा नेपालको प्रदर्शन सम्झनलायक थिएन। तर पनि यो टोलीमा अधिकांश खेलाडीका लागि सिनियर टोलीको ढोका खुल्यो।...
‘दशैंमा आउँछु भन्थ्यो आएन’ – १२ वर्षदेखि मलेसियामा बेपत्ता कृष्णप्रसादका परिवारको व्यथाः खोजी कसले गरिदिने ?
मलेखु । नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष भयो । विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छ । सिद्धलेक गाउँपालिका-६ की देवकी पण्डितका छोरा दामोदर विदेश गएको लामो समय भयो कहाँ भन्ने अत्तोपत्तो नभएपछि यस वर्षको दशैँ पनि अरु...
गरिबका लागि चाडबाड बोझ बन्दै – गिट्टी कुटेर वृद्धवृद्धाको दसैं खर्च
दसैं नजिकिँदैछ । मोहरीयाकी ५८ वर्षीय मीरा बोगटीको धपेडी पनि उत्तिकै बढेको छ । गिट्टी कुटेर थला परेका श्रीमानलाई पालनपोषण गर्नु त उनको दैनिकी हो । यति बेला दशैंले छोपेसँगै चाडबाडका लागि भन्दा अलि बढी गिट्टी कुट्न थालेको उनले बताइन् । उनका पति ६० वर्षीय रत्नबहादुर बिरामी भएर थलिएका छन् । जग्गाजमिनका नाममा ५ रोपनी पाखो...
६ वर्षदेखि कोमामै – ‘सरकारले जिम्मा लिनु पर्दैन ?’
कृष्णाकुमारी विकलाई रातमात्रै परिदिओस् जस्तो लाग्छ । रात परेपछि अर्थोप्लास्ट रिहाब सेन्टरको बिलको चिन्ता लिनु पर्दैन । ९३ हजार रुपैयाँको बिललाई सम्हालेर राखेकी छन् । यो सेन्टरको पछिल्लो बिल श्रीमान् गिरीबहादुर विकलाई उपचार गरेबापतको हो । जसको भुक्तानी गर्न उनले सकेकी छैनन् । गिरी ७ वर्षदेखि कोमामा छन् । उनी सन् २०११...
लोपोन्मुख जाति राउटेलाई दशैको चटारो : दशैं खर्च जोहो गर्न हिमाली जिल्लातिर चढे
मुगु। दशैं आएपछि आम नेपालीलाई त्यस्को चटारोले छोप्नु स्वभाविक नै हो । दशैं हिन्दू धर्मावलम्बी नेपालको महान चाड भन्दा पनि आम नेपालीका लागि संस्कार र पारिवारिक पुर्नमिलनको पर्व नै बन्दै गएको छ । जे जस्तो गरेर भएपनि या ऋण काँडेरै भएपनि दशैंमा रम्न र रमाउन आम नेपाली पछि पर्दैनन । यस्तै चटारो सुरु भएको छ जंगलमा बस्ने राउटे...
एक नेपाली १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र एक नेपाली
पर्वत । मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र पर्नुभएको छ । २०५७ साल फागुनमा साउदी पुग्नुभएका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएको थियो । उनि भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताउनु परेको छ । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो सा...
हलियालाई मुक्त गरेको नौ वर्ष वितिसक्दा पनि साहुको हलो जोत्दै
बाजुरा । बाजुरा वि सं. २०६५ आजकै दिन सरकारले पाँचबँुदे सहमतिमा हलिया मुक्त गरेको थियो । हलियालाई मुक्त गरेको नौ वर्ष वितिसक्दा पनि अझै हलियाले साहुको हलो जोत्दै आएका छन् । हलियाहरूले दैनिक छाक टार्न र बालबालिकालाई पालन पोषण गर्न अहिलेपनि हलिया बस्दै आएकोमा हलिया अधिकारकर्मीहरूले आपत्ति जनाउँदै आएका छन्...