काठमाडौँ । विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाई गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ । संस्थाद्वारा संकलन गरिएको उक्त ‘ब्लड–मनी’ सा...
भ्वाइस अफ दि भ्वाइसलेस
हावाहुरीबाट विस्थापित तिन बहिनीको कारुणिक कथा !
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१५ उर्मीमा हावाहुरीबाट विस्थापित बालिकाहरुको अवस्था देखेपछि युवा व्यवसायी शुभ ठाकुर स्तब्ध भए । हावाहुरीले घरको पुरै नक्सा बिगारेको थियो । छाना आधा खुला थियो । आधा छाना हुरीले उडाएको थियो । धुरीमा पंखाको डल्लो मात्र थियो । पाताहरुलाई हुरीले उडाएर कहाँ पुर्यायो , पत्तो छैन । ह...
५० वर्षसम्म रिक्सा चलाउदा पनि साहुकै रिक्सा
-आरके जी रिक्सा गुडाएको आधा शताब्दीमा उनले ठूलो प्रगति गरेनन् तर मागेर खानुपरेको छैन । बीसको दशकमा एक जनाको भाडा सुका मोहर थियो । उनी हनुमानढोकाबाट असनको १० मोहर, सिंहदरबारको २० मोहर, ठमेलको १५ मोहर, लाजिम्पाटको २५ मोहर थियो । अहिले क्रमशः १२०, १५०, २०० रुपैयाँसम्म लिन्छन् । काठमाडौंको वसन्तपुर डबली अगाडि १५ वटा ...
सरकारको राहत कागजमै सिमित : ४ वर्ष बित्यो, बाँकेका बाढी पीडितले पाएनन् राहत
काठमाडौँ। साढे चार वर्षदेखि राहत रकमका लागि दौडधुप गरिरहेका बाँकेको राप्तीपारिका एक हजार बढी बाढी पीडितले अझै राहत रकम पाएका छैनन् । पटक पटक राहतका लागि सदरमुकाम धाउँदै आए पनि सरकारी उदासिनताका कारण जिल्लाका बाढीपीडितले करिब साढे चार वर्षदेखि राहत रकम पाउन नसकेको गुनासो गरेका छन् । २०७१ सालका बाढी पीडितल...
श्रीमानको पनि मृगौला फेल भएर मृत्युको पीडा खेपेकी आमाले छोराको दुवै मृगौला फेल भएपछि जीवन बचाइन दिन आग्रह
- राजेन्द्र कार्की जाजरकोट। छोराको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छन्। श्रीमानको पनि मृगौला फेल भएर मृत्युको पीडा खेपेकी आमा नम्रता चन्दमाथि यतिबेला बज्रपात परेको छ।कमाई गर्ने उमेरको लक्का जवान छोराको दुवै मृगौला फेल भएपछि उनी इन्तु न चित्नु भएकी छन्। भेरी नगरपालिका- ४ बोहरा निवासी...
कोठा भाडा तिर्ने पैसा नभएपछि नातिको साथमा शौचालयको बास
बेनी | बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् ।सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्दा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्मेवारी आइपरेको हो । गत ...
बैदेशिक रोजगारीमा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएका बुद्धिमानको छ यस्तो कष्टकर दैनिकी – आर्थिक रुपमा कमजोर हुँदा उपचार गर्न नसकीएको परिवारको गुनासो – सहयोगको लागि अपिल (भिडियो सहित)
- बैजनाथ आफ्ना दुबै हात गुमाएका बाँके बैजनाथ गाँउपालिका ८ का बुद्धिमान कुँवरले कष्टकर जिवन जिउँदै आएका छन । रोजगारीको सिलसिलामा भारतको सिमला पुगेका कुँवरको विद्युतीय दुर्घटनामा पर्दा दुई हात र एक खुट्टा गुमाउन बाध्य भएका थिए । भारतको सिमलामा लेवरी काम गर्दै आएका बुद्धिमानले बोकेको सरियाले विद्युतको तारमा छोएको थि...
मन्त्रीले नै सहिदका भाइलाई जागिरबाट निकाले !
–चन्द्रकाला देवी कापड (सहिद अमित कापडका आमा, महोत्तरी) ०७४ भदौ २३ गते मेरो सर्वस्व नै हरण भएको थियो । कमाउने छोरा नै गुमाउन पुगेँ । मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागेर छोरा अमित कापडको मृत्यु भएको थियो । मृत्यु भएपछि घरमा थुप्रै नेताहरु आएर अनेक आश्वासन दिनुभयो । ठूलाठूला सपना देखाउनुभयो । ‘आन्...
जो १२ वर्षदेखि बेपत्ता पतिको खोजीमा छिन् …..
- शिवप्रसाद ढुंगाना ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ की ३४ वर्षीया कटवालका पति डम्बरबहादुर वैदेशिक रोजगारीका लागि कतार गएको १२ वर्ष भयो। त्यसपछि उनको अत्तोपत्तो छैन। तर उनकी पत्नी कल्पना कार्की कटवाल उनी आउने बाटो हेरिरहेकी छन्। कल्पना र डम्बरले ०५६ साल फागुनमा बिहे गरेका हुन्। त्यति बेला कल्पना १५ वर्षकी थिइन...
जब सिंहदरबारमा मोहनसिंका आँसु तपतप खसे ……
- विश्वास खड्काथोकी काठमाडौं । मोहनसिं भुल आइतबार नेपाल राज्यको शक्ति केन्द्र सिंहदरबार पसे । ८१० रोपनीको कम्पाउण्डभित्र बल्लतल्ल भूमि सुधार मन्त्रालय पहिलाएर मन्त्री पद्मा अर्यालको निजी सचिवालयमा छिरे । भूलको हातमा एउटा फाइल थियो । देख्नेहरुका लागि त्यो सामान्य रेकर्ड फाइल हो तर, उनका लागि ५० वर्षदेखिको बेदनाको ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 13
- Next Page »