नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी यादव देउजा रुपन्देहीको सालझण्डीमा कमाण्डो तालीम सकेर फर्केका छोरा, उपसेनानी शौभाग्य देउजालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । बेलुकी ८ बजे मात्र भैरहवाबाट उडेको जहाज अवतरण भयो । तर, साथीहरूसँगै आएका शौभाग्यलाई देखेर यादव स्तब्ध बने । शौभाग्य राम्ररी हिँड्न सक्ने...
भ्वाइस अफ दि भ्वाइसलेस
गरिबका लागि छैन न्याय – दुई सय रुपैंयाँ ऋण चुकाउन नसक्दा एक बर्ष जेलवास !
जनकपुर । साहुलाई दुई सय रुपैंयाँ ऋण चुकाउन नसक्दा धनुषाका एक दलित एक बर्षका लागि जेल चलान भएका छन् । जनकपुर उपमहानगरपालिका–१८, कुवा रामपुरका ६० बर्षीय राधाकृष्ण खंग(खत्वे) ले आइतबार जिल्ला अदालत धनुषामा हाजिर भई आफूलाई जेल चलान गरिदिन आग्रह गरेका हुन । ‘सुरुमा अदालतका कर्मचारीले पक्राउ पुर्जी दिन आनाकानी गरेक...
समाजबाट एक्ला तेस्रो लिङ्गीको पीडा : सरकारले समेत विभेद गर्यो
तेस्रो लिङ्गीहरुको समूहमा दिलु बुदुजालाई बद्री दाईु भनेर नचिन्ने सायदै होलान्। बद्री जन्मदा छोरी भएर जन्मिए तर हुर्कंर्दै जाँदा उनमा छोराको जस्तो व्यवहार र हाउभाउ बढ्दै गयो। गाँउघरमा उनको व्यवहारको खुवै चर्चा हुन थाल्यो। लाहुरेकी बहिनी उनी तेस्रो लिङ्गी हुन् कि भनेर सोधखोज हुने गरेको विगत अहिले पनि सम्झन्छन् बद्री। उनक...
समयमै पुल नबन्दा ज्यान जोखिममा राख्दै ट्युबको भर, ट्युबमै नदी तारेको दैनिक एक सय तिर्नुपर्ने बाध्यता
- सुन्दरसिंह धामी दार्चुला : दार्चुलाको लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने पुलमा काम रोकिएको झन्डै ३ महिना बितेको छ । विभिन्न कारण देखाउँदै गत असारदेखि नै निर्माण कार्य अवरुद्ध जस्तै छ । नदीमा पानीको सतह बढेको कारण काम गर्न नसकिएको भन्दै असार महिनादेखि नै काम हुन नसकेको हो । समयमै निर्माण सम्...
निभ्यो दृष्टि तर,रोकिएन सृष्टीको यात्रा !
-विश्वास खड्काथोकी सबै कुरा ठीकठाक हुँदो हो त, सृष्टी केसी यतिबेला कालो कोट पहिरिएर अदालतमा बहस गरिरहेकी हुन्थिन् होला । किनभने उनको सपना थियो वकिल बन्ने । सपनाको त चाङ नै थियो, कलाकार बन्ने, गायक बन्ने, नर्तकी बन्ने, कवि बन्ने । तर, बुलेट ट्रेन जस्तै तीव्र रफ्तारमा दौडिरहेको उनको सपनामा त्यही बेला ठेस लाग्यो, ...
“मुस्कान” प्रहरीको अमानविय व्यवहार : जब पुलिसले ‘मानसिक रोगी’लाई लाठी र बुट बर्सायो…
काठमाडौं । एकपछि अर्को प्रकरणमा प्रहरी संगठन विवादित बनिरहँदा काठमाडौंमा एक मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । गोंगबुस्थित शिव मन्दिर चोकमा सोमबार एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । त्यहाँको एक फेन्सी पसल अगाडि बसेका उनलाई बिहान साढे...
यो मार्मिक कथा हेर्दा कसको आँखाबाट आँशु नझर्ला ? बिद्यालाई नाम दिनै असाध्यै कठीन भएको भाग
समयका फरक फरक छालहरुमा तैरिँदै केही जिन्दगीहरु धनकुटाको मुलघाटस्थित तमोर नदी छेउ सुसाइरहेका छन् । धनकुटा मुलघाटको विश्रान्ति आश्रम । जिन्दगीले विश्राम गर्ने उमेरका बाआमा परिवारका सदस्यजस्तै भएर बसेका छन् । यहाँ आउनुभन्दा पहिले सबै बिरानो थिए । तर अहिले उनीहरु एकअर्काका सुखदुःखका साथी भएका छन् । कोही परिवारका सदस्य गुमा...
११ बर्षमा साइकलबाट संसारलाई साढे पाँच फन्को लगाएर नेपाल फर्केर सगरमाथाको सफल आरोहण गरेको ७ बर्ष बितेछ, अहिले अस्ट्रेलियामा भाँडा टल्काउदैछु : विश्व साइकलयात्री पुष्कर शाह
काठमाडौं : विश्व साइकलयात्री पुष्कर शाहले नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वमा नेपाल चिनाए। साइकल चढेर विश्वलाई नेपाल चिनाएका पुष्पर यत्तिबेला कहाँ के गर्दैछन् ? यो सबैको चासोको प्रश्न हो। उनी केही समययता गुमनाम जस्तै छन्। तर, उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो वर्तमानलाई सार्वजनिक गरेका छन्। एउटा यथार्थल...
१३ वर्ष जेल सजाय काटेपछि निर्दोष सावित – प्रहरीले जबरजस्ती निर्दोषलाई दोषी बनायो
- सन्त गाहा मगर काठमाडौं । गोंगबुस्थित अस्थाई प्रहरीचौकीमा कार्यरत प्रहरी जवान मदननारायण श्रेष्ठ एकाबिहानै ड्युटी जाने तर्खरमा थिए । वडा प्रहरी कार्यालय महाराजगञ्जबाट उनी गोंगबु सरुवा भएको एक हप्ता पनि बितेको थिएन । हतार-हतार जुत्ता पालिस गरेर युनिर्फम मिलाइरहेका बेला बिहान करिब १० बजेतिर उपत्यका अपराध अनुसन्धान ...
नागरिकता बनाउन दुई दिन पैदल हिड्न बाध्य छन् काभ्रे डाँडापारीका जनता
बनेपा : स्थानीय सरकार बनेसँगै जनताका काम सहजै हुने ठानिएको थियो । तर काभ्रेको डाँडापारीवासीले नागरिकता बनाउनै दुई दिन पैदल हिंड्नुपर्छ । दश हजार रुपैयाँ खर्च हुन्छ । सञ्चार र यातायात सुविधा नपुग्दा उनीहरूले सास्ती पाएका हुन् । डाँडापारी गाउँ सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ । ‘मुलुकमा गणतन्त्र आयो, नेता फेर...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 13
- Next Page »