पुष्पराज जोशी , लेकुडा/ डडेल्धुरा दिन मिल्दैन यहाँ अनि रात मिल्दैन यहाँ सँग-सँगै बस्नलाई औ'कात मिल्दैन यहाँ !! बिजनेसका कुरासँग सुख दु:खका कुरा, धनी अनि गरिबको ''बात'' मिल्दैन यहाँ !! ठुलाको अगाडि हात जोड्नुपर्छ सानाले, हाकिम र पियन बीच 'हात' मिल्दैन यहाँ !!...
भ्वाइस अफ दि भ्वाइसलेस
म भगवान हुँ भनेर पनि मैलै भन्नुपर्छ ?
जयन्त सोकल नेपाल म बुद्ध जन्मेको देशको मान्छे बुद्ध भट्टि खोलेर भुटन र बुद्द रक्सी बेच्ने मेरो अधिकार हो। त्यहाको भुटन खाने पनि मेरो अधिकार हो। त्यहाको रक्सी पिउने पनि मेरो अधिकार हो। बुद्ध मेरो देशको भन्ने पनि मेरै अधिकार हो। ओए? मेरो गोर्खाली खुकुरी अझै छ। त्यहि खुकुरीले आफ्नै ईज्जतलाई कति...
सरकारी सुविधाबाट राउटे समुदाय बञ्चित !
कञ्चनपुर । जिल्लाको भीमदत्त– ९ मटैनामा रहेका राउटे समुदाय चेतना अभावका कारण सरकारी सेवासुविधाबाट बञ्चित भएका छन् । कानुनले २० वर्ष नपुगी विवाह गर्न रोक लगाएको भए पनि कलिलै उमेरमा विवाह गरेकाले विवाह दर्ता हुन नसक्दा उनीहरू सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका हुन् । कञ्चनपुरमा रा...
युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा बिरेन्द्र जोशी
गणेश एसके/कञ्चनपुर। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलनबाट अध्यक्षमा वीरेन्द्र जोशीलाई चयन गर्दै ६३ सदस्यीय जिल्ला समिति निर्वाचन गरी महेन्द्रनगरमा सम्मेलन सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि का रूपमा रहेका नेता ओम प्रकाश पु...
दुर्गमका बालबालिकालाई छात्रवृत्ति दिन अफ्रिकाका एनआरएनले स्थापना गरे छात्रवृत्ति कोष
लेगोस, नाइजेरिया | केही दिन अघि खवरहरुमा बैतडीका तीनजना नावालक बालिकाहरुको बारेमा खवर आयो । भोक लाग्दा माटो खान्छन यी टुहुरा बालिकाहरु भन्ने । १०,९ र ५ बर्षका रोगी र विपन्न आमाका ती बालिकाहरुलाई बेल्जियमस्थित 'हाम्रो सेवा समूह' बाट हरिकृष्ण लभलीले हाललाई १ बर्षका लागि खाद्यान्न र अन्य सहयोग जुट्याए । यो खवर...
कहाँ पुर्याउँछ समयले म पर्खिरहेको छु
पुष्पराज जोशी/लेकुडा, डडेल्धुरा भगाईरहेछ जिन्दगीले र भागिरहेको छु हेरौं कहाँसम्म भगाउँछ हिडिरहेको छु ।। सफल बनुँ या असफल स्विकार्नु नै छ बाच्नै संघर्ष गर्नु पर्दोरैछ गरिरहेको छु ।। सोच्नेले सोच्दाहुन् ऊ त निकै खुसी छ भित्रभित्रै आफै भित्र कती जलिरहेको छु।। जे हुनुछ त्यो भएर नै छाड्नेछ एकदिन कहाँ पुर...
महिला मुक्ति र समाजबाद
टंक खडका/पोर्चुगल कुनै पनि धर्म ग्रन्थले हामीलाई बैचारीक सिद्दान्तबारे केहि बताउदैन र मुक्ति पनि पाइदैन त्यसैले मार्क्सवादी चेतनाले दिमागलाई सश्स्त्रीकरण गरेर वर्ग संघर्षबाट मुक्ति संभब छ। समाजबाद लागु भएका देशहरुमा सिद्दान्त र ब्यबहारमा महिला मुक्ति भएको थियो यद्दपि पितृसत्ता र पुजीबादी नारीबादीहरुले आलोचना गर...
सोझो बाटो हिँडेर त कुनै उन्नति छैन
-पुष्पराज जोशी , लेकुडा/ डडेल्धुरा तिम्रो, मेरो रोगको दुनियाँमा, कुनै पनि ओखती छैन। महोदय,तपाईंको अधीनमा आफ्नै मती छैन। दाजु,भाइको नाता लगाई मेरो नजिक नहुनु अंशबण्डा गर्न, म सँग प्रयाप्त सम्पति छैन। ऊ जित्न होइन, केही सिक्न गएको थियो त्यसैले त हारेर पनि उसलाई, कुनै क्षति छैन। तपाईं भन्नु हुन्छ, म...
“रंगुन मेरो घर”
वसन्त प्रकाश जोशी /प न पा ६ डडेल्धुरा अग्ला टार चुली पहाड हरिया-शैलेस र शिखर, बेसी फाँट हुँदै बिहार जलको-रंगून मेरो घर। ऐला रंगुन औ पुना पुनपुना-मिल्दा अती सुन्दर, झर्ना ताल नदि खोला र खहरे-रंगून मेरो घर।। १ राखी आँचलमा उत्तर धरा-बस्छन् महाभारत, चूरे सारथि भै हाक्छ जसको-सम्मुख दिशाको ...
खेलकुद जगतको हीरा करण ब . चन्द , प्रबासमा नेपालको नाम राख्दै ।
लिस्बन, पोर्चुगल प्रवासिएका सबैको आ आफ्नै कथा छन् ब्यथा छन् बाध्यता र परिस्थिति संग हातेमालो गर्दै प्रबासमा खेलकुदलाई अगाडी बढाइरहेका छन् एक युवा करण बहादुर चन्द। कंचनपुर जिल्ला भीमदत्त नगरपालिका २ उल्टाखामका २४ वर्षिय करण बहादुर चन्द परदेशमा पटक-पटक सम्मानीत र पुरस्कृत हुने नेपाली युवा बनेका छन । परिवारको आर्थिक अव...
- 1
- 2
- 3
- …
- 13
- Next Page »