साउदी। कंचनपुर पुनर्बास नगरपालिका ६ का ज्ञानेन्द्र बहादुर राउत लाई आफ्नै दाजुले साउदीमा लगेर अलपत्र परेछी उद्धार गरी नेपाल फ़र्काइदिनहुन गुहार गरेका छन्। आफ्नै ठुलोबुवा छोरा देबेन्द्र राउतले बर्गर किङ्ग कम्पनीमा दैनिक ८ घण्टा काम को करार गरी साउदी पठाएपनि काम अरु नै ठाउमा गर्नुपर्ने दैनिक १५-१६ घण्टा काम गर्नुपर्...
भ्वाइस अफ दि भ्वाइसलेस
धन कमाउन साउदी गएका मानकुमार बैसाखीमा फर्किए
अञ्जन पोखरेल , जेद्धा । तेह्रथुम मोराङ-१ का मानकुमार लिम्बु धन कमाउने आशामा साउदी अरब गएको दुईपछि वर्षमा बैसाखीको सहारामा नेपाल फर्किएका छन् । नेपालको लक्की एचआर म्यानपावर कम्पनी मार्फत ८० हजार खर्च गरेर साउदी अरबको रियाद स्थित अलहोकेर ग्रुप अफ कम्पनीको टेक्सटाइल डिभिजनमा रोजगारका लागि गएका लिम्बु पुगेको एक महिनाम...
ओत लाग्ने झुपडी नहुँदा चुहिएको छाप्रोमा रात कटाउँदै तेह्रथुमका गंग बहादुरको परिवार
तेह्रथुम, ७ असार । तेह्रथुम जिल्लाको छथर गाँउपालिका वडा नम्बर २ स्थीत खैरेनीका गंग बहादुर लिम्बुको परिवार ओत लाग्ने झुपडी बनाउन नसक्दा चुहिएको छाप्रोमा रात कटाउनु पर्ने बाध्यता रहदै आएको छ । आर्थिक कम्जोर रहेको लिम्बुको घर २०७२ सालको भुकम्पले क्षती गरे सँगै बास बस्ने घर बनाउन नसक्दा चुहिएका छाप्रोमा रात कटाउनु प...
कुलमानलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्ड’
२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कुलमान घिसिङलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मान गरेको छ । सोमबारदेखि काठमाडाैंमा सुरू भएको महासंघको ५१औं वाषिर्क साधारणसभामा नेपाल विद्युत प्राकिरणका घिसिङ सार्वजनिक सेवामा सर्बोत्कृष्ट काम गरेको भन्दै सम्मानित भएका हुन् । यसवर्ष देशमा ब्याप्त उर्ज...
बियरमा नयाँ बिकल्प, यति ब्रुअरीको ‘अर्ना लाइट’ र ‘अर्ना स्ट्रङ्ग’ बजारमा
२८ चैत, काठमाडौं । यति ब्रुअरीले दुई नयाँ बियरहरु बजारमा ल्याएको छ । क्लब ट्वेन्टी-फाइभ टंगालवुडमा भएको अनावरण कार्यक्रममार्फत अर्ना लाइट र अर्ना स्ट्रङ्ग सार्वजनिक गरिएको हो । यी नयाँ बियरहरुले नेपाली बियर उपभोक्ताहरुलाई थप विकल्प तथा थप आकर्षण प्रदान गर्नेमा कम्पनी विश्वस्त देखिएको छ । अब अर्ना लाइट र अर्ना स्ट्रङ...