सुरेश जोशी / कोईम्ब्रा, पोर्चुगल। यो गीत मात्र हैन कर्णाली प्रदेश खासगरी दूर दराजमा जन्मेका सचेत नेपाली युवाको ज्वलन्त जिन्दगीको भोगाईको सजिब चित्रण पनि हो ।दूर दराजमा जन्मेका हरेक चेतनावाहकको लागी बलियो खुराक पनी हो । काठमान्डौ , पोखरा, बिराटनगर जस्ता नाम चलेका सिमित शहरलाई मात्र नेपाल मान्ने सोच बिरुद्दको...
भ्वाइस अफ दि भ्वाइसलेस
भोक लाग्दा माटो खान्छन् टुहुरा तीन दिदीबहिनी
बैतडी । १० वर्षीया सविता, नौ वर्षीया सुनिता र पाँच वर्षीया रमिला एकै परिवारका टुहुरा दिदीबहिनी हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ भने खाने अन्न छैन । भोकले छटपटाउँदा उनीहरू माटो खान्छन् । जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने–ओछ्याउने थप कपडा छैन । दिउँसो घाम तापेर र राति आगो बालेर बस्ने ...
अनशनरत गंगामाया अधिकारीको न्यायको माग र जीवन रक्षार्थ धर्ना
काठमाडौं । अनशनरत गंगामाया अधिकारीको न्यायको माग र जीवन रक्षा गर्न माग राखेर अधिकारकर्मीहरूले धर्ना दिएका छन् । द्वन्द्व पीडित साझा चौतारीले मंगलबार बिहान वीर अस्पताल अगाडि धर्ना दिएका हुन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर गंगामाया ३७ दिनदेखि अनसन बसेकी छन् । उन...
१५ दिनदेखि पिडित उखु किसान माइतीघर मण्डलामा : ” सरकार ततिमी कहाँ छौ ? हामी किसान यहाँ छौ! “
काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर पनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेकोभन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको ...
म को हुँ : उपन्यास एक, प्रयोग अनेक
दीपा गुरुङ, खोटांग /रावाबेशी लिलाराज खतिवडा द्वारा लेखिएको उपन्यास म को हुँ मैले दुई पटकसम्म पढेँ । दोहोर्याएर पढ्दा पनि मलाइ दिक्क लागेन । यसमा पस्किइएका विभिन्न विधाले सबैखाले पाठकलाई पूर्णरुपमा सन्तुष्टि प्रदान गर्दछ जस्तो महसुस भयो । कतै झर्को र दिक्क लागेन । अब के होला ? अब के होला ? भन...
स्किजोफ्रेनिया, माउजर र मेरा पुस्तकहरु
लिलाराज खतिवडा /नेपाल प्यारानोइड स्किजोफ्रेनियासँग केही वर्ष धमाधम लडेपछि हार खाएर सन् २०१४ मा एउटा माउजरको तलाशमा म मुम्बई पुगेको थिएँ । आफ्नै टाउकोमा गोली ठोक्न मन थियो । कुनै अनकण्टार जङ्गलमा गएर आफैँलाई टप्काउने अन्तिम इच्छा थियो । तर जाँदाजाँदै बाटामा जातीस्मरण हुनपुग्यो । जातीस्म...
हेर त अँझैँ आन्ध्रको पानि नुनिलो छ ।
अन्जिव खवास कोईम्ब्रा / पोर्चुगल सपनाको महादेशमा बिपना खोज्दै जादा दुरिमा चिरिएका छन् सारा माङ्गश शिराहरु ।। देशलाई सजाउने यि बिदेशी कोसेलि किन्दा पथमा बैस् सकिएको थाहा नपाउने मस्तिष्कहरु बैभवशालि सहरहरु बिच तस्बिर खिचि रहदा अझै सुर्के थैलि भरिएन भन्दै घोत्लिरहेका छन ति हातहरु ।। फगत् जिन्दगी बेच...
भुईमान्छेको बाटो
नमस्कार ! म भुईमान्छे । मेरो यो भन्दा ठुलो परिचय नबनोस । आज आलोचना र सत्कर्मका सम्बन्धमा कुरा गर्दैछु । म जन्मेको आकाश मुनिको धरातलीय चेतनामा आलोचना गरिनु भनेको राम्रो मानिदैन थियो , मानिदैन । मैले आफैलाई आफैसंग कयौंन पटक प्रश्न सोध्ने दुस्साहस गरेको छु कि आलोचनाको जड हो के र ओखती हो के भनेर ? माध्यमिक तहको स्कुल...
आफ्नै बुवाबाट पटक पटक बलात्कृत किशोरीको वेदना
काठमाडौं । २०७२ असारको महिना थियो । घरभन्दा टाढा हामीले खेत कमाएका थियौं । त्यो दिन रोपाई गर्न गएका हामी राति त्यही गोठमा सुत्यौं । आमा बिमारी भएकाले बुबा र म मात्रै गएका थियौं । म एकातिर भुईमा सुते । बुबा अर्कोतिरको भूईमा सुत्ने ओछ्यान लगाइएको थियो । म त सुतिसकेको थिए । बुबाले राति अत्याधिक मदिरा सेवन गरेपछ...
नेपाल सरकारको साहसिक निर्णय र ऐतिहासिक दिन
महेशप्रसाद पन्त / महेन्द्रनगर्, नेपाल २२ वर्षअघि अनेरास्ववियूका तत्कालीन अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा विद्यार्थी तथा पत्रकारलगायतको टोली कालापानी क्षेत्रमा पुग्दा अनेरास्ववियूको उक्त ऐतिहासिक कालापानी मार्च राष्ट्रिय वहसको विषय बनेको थियो। हामीले त्यो बेला आजको दिनको कल्पना गरेका थियौं। अर्थात् कालापानी हाम्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 13
- Next Page »