विस २०५० साल जेठ ३ गते आजकै दिन दासढुङ्गामा मदन भण्डारीको रहस्यमय जीप दुर्घटना भएको थियो । भण्डारी र आश्रितको निधन भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिदै आएको छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज शनिबार विविध का...
भ्वाइस अफ दि भ्वाइसलेस
नेपालमा आमाको मृत्यु, भारतले जान दियो, नेपालले प्रवेश अनुमति नै दिएन, तीनै छोरा भारतमा नै रोकिए ( भिडियो )
- भरतबन्धु थापा, काठमाडौं । दैलेख महाबु गाउँपालिका–२, मान्म गाउँका सोनु विश्वकर्माले दिवंगत आमाको काजक्रियाका लागि नेपाल आउने वातावरण बनाइदिन अनुरोध गरेका छन् । लकडाउनपछि भारतमै रोकिएका सोनु आमा गोरी विकको मृत्यृपछि नेपाल फर्कन चाहेका छन् । तर, उनलाई नेपाल–भारतको सिमानामा रोकिएको छ । सीमामा रोकिएपछि उनल...
राहत वितरणमा विबाद हुदाँ वडा कार्यालयमा तालाबन्दी
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ नम्बर वडा कार्यालयमा राहत वितरणको विषयलाई लिएर असन्तृष्ट पक्षका केही स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलबार दिउँसो शुक्लाफाँटा नगरपालिका ५ गजमुनीका स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले राहत वितरणमा जनप्रतिनिधीले विभेद गर्दै आफन...
विपन्नलाई सडकमै खाना
- चन्द्रबहादुर आले । लामो लकडाउनका हिजोआज विपन्न, मजदुर र विद्यार्थीलाई छाक टार्नै मुश्किल भइरहेको छ । सरकारले स्थानीय तहले राहत वितरण गर्ने भने पनि शहरी क्षेत्रमा समस्यामा परेका विपन्न र मजदुरसम्म राहतको पहुँच पुग्न सकेको छैन । तर काठमाडौंको पुरानो वानेश्वरमा एक समूहले भने समस्यामा परेकाहरुलाई खाना खुवाउ...
जब लकडाउनमा समाचार संकलन गर्न निस्केका फोटो पत्रकारको आँखा इँटाभट्टाका श्रमिकको पिडाले भिजे, पिडितहरुलाई बाढे यसरी राहत !
– रमेश लम्साल, काठमाडौँ | माटोमा खेल्दाखेल्दै छविलाल मगरका हात र खुट्टा चर्चरी फुटेका छन् । रगत चुहिन मात्रै बाँकी छ । फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा । भित्र पसेका गाला अनि कमजोर शरीर । उमेर भने ५६ वर्ष । ललितपुरको झरुवाराशीमा रहेकोे बज्र इँटाभट्टामा काम गर्न सल्यानदेखि काठमाडौँ झरेक...
इँटाभट्टा मजदूरका पिडा – ‘रोगलेभन्दा भोकले मार्ने भयो’
- प्रदीपराज वन्त सुनिल अछामी १४ वर्षको मात्रै भए । उनि कक्षा पाँचमा पढ्दा पढ्दै पैसा कमाउने लोभमा परे । बाबा आमा पनि काठमाडौँको खाल्डोमा हान्निए । रामेछापबाट काठमाडौँ छिरेका अछामी ललितपुरको गोदावरी नगरपालिका– १३ झरुवाराशीमा रहेको बज्र इँटा भट्टामा खच्चड धपाउने काम गर्छन् । ‘धुलोमा खेलेर हामीले धेरैका घर ब...
कुहिँएको केरा खाँदै : भोकै मर्नु भन्दा यही खानु ठिक । हाम्रो न गाँसको ठेगान छ, न वासको ( भिडियो )
काठमाडौँ। बैशाख १ गतेका दिन पशुपति क्षेत्रमा पुग्दा गाईगोरुका लागि राखिएको केरा छानेर खाईरहेको एउटा हुल देखियो । क्यामेरा देख्दा तितरवितर भयो । कुहिएको केरा छानेर खाईरहेका थिए दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरु । अहिले यि मजदुरहरुको अवस्था यस्तै छ । काँधमा झोला बोक्यो हिड्यो । दैनिक न्यूरोड, बागबजार लगायतक...
परदेशीको जीवन : कमाउँदा सबैको हाई हाई, दुःख पर्दा कोही न कोही
कृष्ण ढुङ्गाना, मलेसिया । अहिले म मलेसियामा छु । कोरोनाको त्रास नहुँदा त काहाली लाग्दो यो परदेशमा झन् कोरोना थपिएको छ। डरको के कुरा गर्नु ? भागेर जाउँ कुन ठाउँ जाउँ, कोरोना नपुगेको सहर नै छैन। मनमा कोरोनाको डर बोकेर काम गर्नुपर्दा त जिन्दगीकै भर छैन, के दुःख गर्नु झैं लाग्ने । संसारभर फैलिएको कोरोनाको तथ्या...
लकडाउनमा पैदल हिँडेर काठमाडौंबाट वीरगञ्ज पुगे सराफ
राकेश यादव, वीरगञ्ज। नेपाल लकडाउनमा एक व्यक्ति काठमाडौंबाट पैदल हिँडेरै वीरगञ्ज आइपुगेका छन्। सरकारले गरेको लकडाउनका कारण सवारीसाधन पूर्ण रुपमा बन्द भएपछि वीरगञ्ज महानगरपालिका २ छपकैया टोलका प्रमोद सराफ पैदल यात्रा गरी आफ्नो घर फर्किएका हुन्। काठमाडौंमा गमला बिक्री गरेर बस्दै आएका उनले लकडाउन लम्बिदै ...
महाकालीमा हाम फालेर स्वदेश आएका खत्रीलाई बोलन्या थलीद्धारा आर्थिक सहयोग
धनगढी | बोलन्या थलीले महाकालीमा हाम फालेर स्वदेश आएका डिलाशैनी गाउपालिका १ कोटपेटराका ४८ बर्षिय इन्द्र राज खत्रीलाई आर्थिक सहयोग गरेको छ । भारतमा कोरोनाको त्रास बढेपछि मंगलबार दिउँसो करिब १ बजे महाकाली नदी पारीपट्टि किनारमा हाम फाल्ने इन्द्र राज खत्रीलाई बोलन्या थलीले १० हजार सहयोग गरेको हो । बैतडी दोगडा ग...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 13
- Next Page »