हुम्ला । गाउँ गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ । पछिल्लो तीन सातामा चंखेली सर्केगाड र खर्पुनाथ गाउँपालिकामा सातजनाको ज्यान गएको हो । चंखेली गाउँपालिका ६ मासिधारामा ४५ वर्षीय मदन शाही, ६५ वर्षीय जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्...
भ्वाइस अफ दि भ्वाइसलेस
एसिड आक्रमण पीडितको कफी सप !
ताज महल सम्भवतः विश्वकै एक आश्चर्य हो । तर, त्यहाँबाट आधा माइलमात्र टाढा अर्को एउटा स्थान जन्मिएको छ, जसलाई अहिले ताज महल पुग्ने वा नपुग्ने दुवैले आफ्नो गन्तव्य बनाइरहेका छन् । त्यो हो– सेरोज ह्याङआउट । ‘म सबैभन्दा पहिले निकै ठूलो आश्चर्यमा परेँ र खुसी भएँ,’ सेरोज ह्याङआउटकी २२ वर्षीय रुपाले भनेकी छिन्, ‘...
दलित भएको भन्दै परिवार नै मिलेर बुहारीको हत्या
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा बुहारी दलित भएको थाहा पाएपछि परिवार नै मिलेर हत्या गरेको रहस्य २ बर्षपछि प्रहरीले पत्ता लगाएको छ । जिल्लाको कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारका १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रह...
डा. महाबिर पुनलाई ऋण चाहियो : “बैंकले पत्याएनन्, विदेशमा बस्नेले सहयाेग गर्नुस्”
काठमाडौँ – समाजसेवी तथा सूचना प्रविधि अभियन्ता महावीर पुनले ऋणको लागि सार्वजनिक आह्वान गरेका छन्। ऋण दिन बैंकले नपत्याएपछि पुनले सामाजिक संजाल मार्फत ऋणको लागि सार्वजनिक आह्वान गरेका हुन्। सामाजिक संजाल मार्फ पुनले आफूलाई २ वटा परियोजनाको लागि ३ करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको जानकारी गराएका छन्...
सहाराको खोजीमा अनाथ बालबालिका
धनगढी। कैलालीको दुई अनाथ बालबालिका सहाराको खोजीमा छन् । धनगढी उपमहानगरपालिका–१ ओमशान्ति टोलका १० वर्षीया प्रशंसा पुरी र सात वर्षीय तेजबहादुर पुरी समस्यामा परेका हुन । तीन वर्ष अगाडि उनीहरुको बुबाको मृत्यु भएको थियो । बुबाको मृत्यु भएको एक वर्षपछि उनीहरुको आमा पनि दोस्रो विवाह गरेर अन्तै गएको स्थानीयले जनाएक...
बाको लासमाथि खेलेको त्यो पल
हेमन्त विवश जिन्दगीको आधा बाटो कटिसक्यो। उनीभित्र जम्मा भएका सोचाइका पलहरू भने हुन सकेका छैनन् आधी। दिमागमा सलबलाउन छोडेनन् कल्पनाका रेशाहरुले । मौनतामा बसेर कुनै न कुनै पलमा प्रायजसो सोचिरहन्छन्– कस्तो थियो होला बाको अनुहार। भक्कानो उठ्छ उनको मनमा अझै पनि आमाले सुनाएको त्यो कथा सम्झिदा। २४ वटा एल्बम प्रकाशित ग...
‘दलित भन्दै मन्दिरमा व्रतबन्ध गर्न दिइएन’
बागलुङ । बाग्लुङको गल्कोट नगरपालिका–१, दुदिलाभाटी एक शिवालयमा दुईजना बालक दलित भएकै कारण व्रतबन्ध गर्नबाट बञ्चित भएका छन् । आइतबार स्थानीय १२ बर्षीय जुम्ल्याहा भाइहरु लोकबहादुर सुनार र कर्णबहादुर सुनारलाई विशेष कारणले मन्दिरमा ब्रतबन्ध गर्न लगियो, तर मन्दिरका पुजारी बलाराम सुवेदीले आशयपूर्ण ढंगले मन्दिरको ढोक...
महीनादेखि ६५ बर्षीय वृद्धको ओढारमा बास
म्याग्दी । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठ लाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षीय हिराबहादुर पूर्जा । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हिराबहादुर विगत एक महीनादेखि ओढारमा बस्दै आउनुभएको छ । घरजग्गा केही नभए...
जो मुख, कुहिना र खुट्टाले लेख्छन् !
काठमाडौं । ‘छोरालाई निकै महत्पूर्ण दिने सुदूपश्चिमेली समाजमा म जन्मिँदा भने बाआमाका अनुहारमा खुसी थिएन अरे,’ उनले भने, बोझ भएर जन्मिएकामा उहाँहरु हैरान हुनुभएछ ।’ उनी अर्थात नन्दराम भट्ट जन्मिँदै अपांगको सिकार बने । उनका हातखुट्टा पूर्ण थिएनन् । हात कुहिनासम्म र खुट्टा घुडाँसम्म मात्रै थिए । त्यतिबेला छिमेक...
ऋण नतिरेको भन्दै बैंकले भैँसी नै उठाएर लग्यो, कृषकको बिचल्ली !
- डिबी बुढा, जुम्ला। गत वर्षको असार १० गते जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका दत्त सार्कीले स्वावलम्बन बैंकबाट ८० हजार रुपैयाँ ऋण निकाले।त्यो ऋण भैँसी खरिद गर्नको लागि निकालेका थिए। बैंकले पैसा दिए पछि भैँसी पनि खरिद गरे। उनको चाहाना थियो,‘भैँसीको दुध बेचेर मनग्गे आम्दानी गर्ने, परिवारको खर्च सहजै रुपमा चल...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 13
- Next Page »