- सविता श्रेष्ठ चितवन - धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्। गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलोपटक आफ्नो समुदायबाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी छन्। यसै वर्ष नर...
भ्वाइस अफ दि भ्वाइसलेस
खानेपानीको एउटा पनि धारा छैन , अझै ढुंगेधाराकाे भरमा मुगुको दलित बस्ती
- जीवन सेजुवाल मुगु : मुगुको खत्याड गाँउपालिका–९ नखर्जीको दलित बस्ती खानेपानीका लागि पुर्खौंदेखि खोल्साको ढुंगेधाराको भर पर्दै आएका छन्। खानेपानीको एउटा पनि धारा नहुँदा दलित बस्तीका ६५ घरधुरी १५ मिनेटको दूरीमा रहेको एउटा ढुंगेधाराको पानीबाट प्यास मेट्दै आएका छन्। अन्य बस्तीमा खानेपानीका निकै वटा धारा रहेको न...
दलितले पाउँदैनन् जन्ती र मलामीः भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण
सुर्खेत : चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो । # तस्बिर : राजेन्द्र कार्की गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उन...
एमएको प्रमाणपत्र दराजमा थन्क्याएर अटोरिक्सा !
- खसोखास उनले समाजशास्त्रमा एमए उत्तीर्ण गरेका छन् । उनी अर्थात गुल्मीको रेसुङ्गा नगरपलिका–२ तम्घास धागीथुका ३४ बर्षिय सन्तोष पन्थी । एमए सकेर कुनै समय काठमाडौको एक क्याम्पसमा समेत पढाउँथे पन्थी । उनै पन्थी केही महिनादेखि सदरमुकाम तम्घासमा अटोरिक्सा चलाएर यात्रु ओसार पसार गरिरहेका छन् । नौ बर्षअघि मास्टर ड...
न्यायका लागि कविता – तर तिन करोड नेपालीको अभिभावक सरकार अखबारको फ्रण्ट पेजमा निर्लज्ज सु-सु गरिरहेछ !
- सुरेश बुढाथोकी मेरो बालखा अन्जान छोरो समेत ढुकुर छोपेर सु-सु गर्छ ! तर तिन करोड नेपालीको अभिभावक सरकार अखबारको फ्रण्ट पेजमा निर्लज्ज सु-सु गरिरहेछ ! संसारमा लाज भन्ने पनि यौटा चिज हुन्छ यार, ओ ! सरकार आउ मेरो बस्तीमा छोप लाज, म तिमिलाई यौटा पेन्टी उपहार दिन चाहन्छु !...
जसले दृष्टि गुमाए तर सृष्टी कमाए – अगरबत्तीको सुगन्ध छरिरहेका दृष्टिविहीन उद्यमी
- रविन्द्र घिमिरे काठमाडौं । उनको आँखाले भौतिक दुनियाँ देख्दैन । तर, दुनियाँले उनलाई देख्छ, चिन्छ अनि सम्मान गर्छ । उनको आँट, संघर्ष र लगावले सबैलाई प्रेरित गर्छ । उनी हुन् नेपालमा स्थापित अगरबत्ती ब्राण्ड ‘अमरदीप’ का सञ्चालक उमेश थापा, जो अपांगता भएकाहरुका लागि प्रेरणाको सुगन्ध छरिरहेका छन् । उनीबाट विशेष अ...
हुम्लाबासीको कठोर जीवन : ५० रुपैयाँको खाद्यान्न १ सयमा किन्न ८ दिन हिँड्छन्
- जीवन सेजुवाल मुगु : हुम्लाकाे सर्केगाड गाँउपालिका–३ उनपानी गाँउका लक्ष्मण कार्की खाद्यान्न जोहो गर्न गाँउबाट चार दिन हिँडेरै मुगु खाद्य संस्थानमा पुगे । खाद्य संस्थान मुगुबाट आफुलाई चाहिने खाद्यान्न भेडा बाख्रामा बोकाएर चार दिन हिँडेरै गाउँ फर्किए । गाँउमै रहेको खाद्य डिपोमा चामल नभएपछि कार्की चार दिन हिँडेर...
मलेसियाको जेलमा रहेका घलेलाई फर्काउन परिवारको अपिल
मलेसियाको जेलमा रहेका नुवाकोटको मेघाङ गाउँपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनका लागि पहल गर्न नेपाल सरकारसमक्ष परिवारले आग्रह गरेका छन् । हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा पुनः १३ वर्ष आठ महिना कैद सजाय थपिएपछि त्यसलाई मिनाहाका लागि पहल गर्न परिवारले सरकारसमक...
सर गजेन्द्र राना मगर जसले डुब्नै लागेको स्कुललाई आफ्नो मेहनतले नयाँ उचाईंमा पुर्याए (भिडियो)
यो कथा हो गुमीको ढोेडेनीमा जनसंयुक्त प्राविको, बिद्यार्थी नअाएर अर्को स्कुलसँग गाभिने सँघारमा रहेको जनसंयुक्तमा एक दिन गजेन्द्र राना मगर शिक्षकको रुपमा आइपुगे अनि उक्त बिद्यालयको स्वरूप नै यसरी परिवर्तन गराएकी सबै चकित भए त्यो पनि विगत पाँच बर्षदेखी विना तलव, सुविधा काम गर्दै आएका एक शिक्षकको कथा जसले डुब्नै लागेको स...
हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका टेक साउदको पढ्ने लेख्ने रहरको कथा
“साँझ विहान उनका दौंतरीहरु आँगन छेउमा आएर उफ्री उफ्री खेलिरहन्छन् । उनी मुसुमुसु हाँस्दै हेरिरहन्छन् । दिनभरि बा आमा काममा जान्छन्, एउटा भाइ स्कूल जान्छ । उनी बार्दलीमै बसिरहन्छन् । वरपरका किताब कापीमा घोत्लिरहन्छन् । हातखुट्टा र जिब्रो कमजोर भए पनि दिमाग बलियो भएका अछामका टेकबहादुर साउदको पढ्ने लेख्ने रहरको कथा” ...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 13
- Next Page »