दूधपोखरीमा भक्तजनको घुइँचो

लमजुङ | पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन जाने भक्तजनको घुइँचो लाग्ने गर्दछ । देवादिदेव महादेवको वासस्थानको रूपमा परिचित यो कुण्डमा जनैपूर्णिमाका दिन नुहाए सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ । लमजुङ र गोरखाक...

नेपालमै बन्यो ‘मिनी ग्रेटवाल’ ( भिडियो सहित )

काठमाडौं । तनहुँको बन्दीपुरमा निर्माणाधीन मिनी ग्रेटवालको एक हजार ४ सय मिटरको काम सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको चार किलोमिटरमध्ये हालसम्म उक्त दूरीको कार्य पूरा भएको हो । चीनको जस्तै झल्को दिने गरी बन्दीपुर मिनी ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्...

म भगवान हुँ भनेर पनि मैलै भन्नुपर्छ ?

जयन्त सोकल नेपाल म बुद्ध जन्मेको देशको मान्छे बुद्ध भट्टि खोलेर भुटन र बुद्द रक्सी बेच्ने मेरो अधिकार हो। त्यहाको भुटन खाने पनि मेरो अधिकार हो। त्यहाको रक्सी पिउने पनि मेरो अधिकार हो। बुद्ध मेरो देशको भन्ने पनि मेरै अधिकार हो। ओए? मेरो गोर्खाली खुकुरी अझै छ। त्यहि खुकुरीले आफ्नै ईज्जतलाई कति...

खप्तडमा हिमपात : हिउ खेल्न पर्यटकको घुइँचो !

काठमाडौं । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको पर्यटकहरु बताउँछन्...

रारातालमा बढ्यो पर्यटकको चहलपहल

काठमाडाैं । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुककै पर्यटनको आकर्षण मानिने ताल हो । याे माैसममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ । नयाँ वर्ष लाग्न केही दिन बाँकी ...

पर्यटनको आकर्षक गन्तब्य बन्दै कर्णालीको ‘जिपलाइन’ !

भीम चाैधरी, कैलाली । चिसापानी बजारबाट करिब डेढ किलोमिटर उत्तर कर्णाली नदीको तिरैतिरको यात्रापछि मोहन्याल गाउँपालिका–७ पितमारीमा पुगिन्छ । तराईको धुपबाट त्यहाँ पुग्दा शीतलताले दिने आनन्द निकै लोभलाग्दो हुन्छ । त्यति मात्र होइन, अचेल यहाँ पर्यटकले जिपलाइनको मज्जा लिन पाएका छन् । कर्णाली तटमा सञ्चालनमा ल्याइएको...

म को हुँ : उपन्यास एक, प्रयोग अनेक

 दीपा गुरुङ, खोटांग /रावाबेशी लिलाराज खतिवडा द्वारा लेखिएको उपन्यास म को हुँ मैले दुई पटकसम्म पढेँ । दोहोर्याएर पढ्दा पनि मलाइ दिक्क लागेन । यसमा पस्किइएका विभिन्न विधाले सबैखाले पाठकलाई पूर्णरुपमा सन्तुष्टि प्रदान गर्दछ जस्तो महसुस भयो । कतै झर्को र दिक्क लागेन । अब के होला ? अब के होला ? भन...

सुदूरपश्चिमको मौलिक पर्व गौराको रौनक

बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आइतवारदेखि शुरू भएको छ । पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्ती गरेको विश्वास गरिन्छ । सोही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित रमेशचन्द्र कलौनी...

आहा कर्णाली !

- दानबहादुर बुढा, मुगु । लकडाउनपछि मुलुकको अन्य पर्यटकीय क्षेत्र झै कर्णाली प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरु पनि चहलपहलविहीन बनेका छन् । कर्णाली प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, हिमाल, ताल नदीलगायतका महत्वपूर्ण पर्यटकीय गतिविधिले भरीभराउ हुने क्षेत्रहरु सुनसान छन् । कर्णाली प्रदेशमा रहेक...

वाईल्डलाईफ फोटोग्राफर विमिताको क्यामेरामा कैद चराहरु (फोटो फिचर )

चितवन । हरियो रंगको पोषाक काँधमा ठुलो लेन्स भएको महङ्गो क्यामेरा , नेचर गाईड विमिता भण्डारीको विशेषता हो । विगत ९ वर्षदेखी उनी सौराहामा क्रियाशिल छिन । वाईल्ड लाईफ फोटोग्राफर २४ वर्षीय भण्डारीकाृ पछिल्लो परिचय हो । जंगलमा पर्यटक घुमाउने मात्र होईन प्रकृतिमा देखिएको कुरा उनले क्यामेरामा कैद गरिहाल्छिन । ...