आजको विदेशीमुद्राको विनिमय दर हेर्नुहोस् !

आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक स्विस फ्रान्सको खरिददर १२९ रुपैयाँ ८५ पैसा र बिक्रिदर १३० रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी, आज क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र बिक्रिदर ९६ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ...

प्रसिद्ध वेश्याको सनसनीपूर्ण आत्मकथा !

जब म ६ वर्षकी थिएँ, त्यतिखेर डेटन सहरमा एउटा चर्चित देलिशृङ्खला ‘आइ लभ लुसी’ प्रसारण भइरहेको थियो । यस धारावाहिकको प्रमुख पात्र लुसीको म प्रशंसक थिएँ । म ठूली भएपछि लुसीजस्तै निडर, आत्मनिर्भर र अरुभन्दा भिन्नै प्रकारको केटी बन्छु भन्ने समना पालेकी थिएँ । समय आफ्नै गतिमा हिँडिरहेको थियो । ओहायो राज्यको डेटन सहरमा हाम...

निर्मला हत्या प्रकरण : अनुसन्धानको पाटो दिलीपतिरै उल्टियो

कञ्चनपुर| कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो। केह...

१९ पहाडी जिल्लामा सहसचिव सिडिओ खटाइने

सरकारले १९ वटा पहाडी जिल्लाका सिडिओमा सहसचिवलाई खटाउने निर्णय गरेको छ । ३ मंसिरको मन्त्रिपरिषद् बैठकले सहसचिवलाई खटाउने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो । धेरै जनसंख्या भएका जिल्लामा सुरक्षा चुनौतीका आधारमा सहसचिवलाई सिडिओका रूपमा खटाउन लागिएको हो । हाल ती जिल्लामा उपसचिव सिडिओमा कार्यरत छन् । पाँचथर, भोजप...

मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन

काठमाडौं । n मन्त्रिपरिषद् पुनर्गठनको अन्तरकुन्तरसँगै मन्त्रीहरूलाई प्रधानमन्त्रीले दिएको निर्देशनले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएकाे छ । यसबाहेक शुल्क फिर्ता माग्दै मेडिकल कलेजका विद्यार्थीले थालेको आन्दोलन, एनसेलबारे सर्वोच्चले गरेको फैसला, गुण्डागर्दीको पछिल्लो अवस्थालगायत विषयमाथि पनि पत्रपत्रिकाहरूले ...

मिडियालाई प्रश्नको जवाफ दिँदादिँदै थकित भए चम्ल्याहा सन्तानका बाबु !

काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरहेका प्रश्नको जवाफ दिँदादिँदा थकित भएझैं देखिन्थे । उनकी पत्नी खगित्राले बुधबार मात्र एकैपटक चार सन्तान जन्माएकी छन् तर पदम उति खुसी देखिँदैनन् । चारै सन्तान बाल सघन उपचार कक्ष ९एनआईसीयू० मा छन् । तिनक...

नेतामुखी पत्रकारिता

भानुभक्त आचार्य पत्रकारिता पढ्ने विद्यार्थीले सुरुमै सिक्ने वाक्यांश हो, ‘आवाजविहीनहरूको आवाज’ । यसको मतलब हो, पत्रकारिता आवाजविहीनहरूको पक्षमा हुनुपर्छ । अर्थात् जो दुर्गममा छन्, जो सीमान्तकृत छन्, जसलाई राज्यका विभिन्न निकायले दिने सेवासुविधाको ज्ञान छैन, जसलाई आफ्नो अधिकार कति हो, त्यो अधिकार कसरी आर्जन गर्न...

बालुवाटार जग्गा प्रकरण : २० रोपनीभन्दा बढी जग्गै घूस

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरूसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालीन उच्च पदस्थ पदाधिका...

काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि तयारी अघि बढ्याे

काठमाडौं । सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ। सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बूढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रूपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पन...

मेलम्चीकाे पानी पाउन राजधानीबासीले अझै डेढ वर्ष कुर्नुपर्ने

काठमाडौँ । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्च...