पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको निग...
छापा बाट
आजका पत्रपत्रिकाः वार्ताका लागि विप्लवका तीन शर्त, सीके राउतलाई नबोलाइने
काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । कुनैले वार्ताका लागि विप्लवले तीन सर्त अघि सारेको महत्त्वका साथ छापेका छन् भने केहीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भएकाे भेटवार्ता र प्रधानमन्त्रीले जनाएकाे ...
विमान खरिदमा किर्ते कारोबार भएको खुलासा, निर्मलाको लागि अष्ट्रेलियामा पनि न्याय मागियो क्याविनेट बैठकद्धारा बायुसेवा निगमको अधयक्षमा मदन खरेललाई नियुक्त
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले मदन खरेललाई नियुक्त गरेको छ । खरेललाई शुक्रबारको मन्त्रिपरिषद बैठकले सदस्यका रुपमा नियुक्त गरेको थियो । पर्यटन सचिवले अध्यक्षता गर्ने निगमको संचालक समितिको स्थानमा उनलाई शुक्रबार ल्याउँदै सरकारले आइतबारको बैठकबाट कार्यकारी अध्यक्षका रुपमा नियुक्त दिएको हो। खरेल...
महेन्द्रनगरमा फेरी आन्दोलन, कांग्रेसमा आन्तरिक किलचो चरम बैठक नै बस्न सकेन ,गोलि हान्नेलाई हस्पिटलको बेडबाट कारबाहीको माग
दशैंको लागि टिकट बुकिङ्ग अझै खुलेन, भाडा बढाउने दाउमा व्यवसायी नेपाल यातायात व्यवसायी महासंघले ५ वर्षदेखि भाडा नबढेको र यातायात संघ–समितिका बैंक खाता रोक्का गरिएको भन्दै दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन अटेरी गरेको छ । यसले दसैं मनाउन उपत्यकाबाहिर जानुपर्नेहरू मर्कामा परेका छन् । यातायात विभागले भदौ २...
दशैंको लागि टिकट बुकिङ्ग अझै खुलेन, भाडा बढाउने दाउमा व्यवसायी
नेपाल यातायात व्यवसायी महासंघले ५ वर्षदेखि भाडा नबढेको र यातायात संघ–समितिका बैंक खाता रोक्का गरिएको भन्दै दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन अटेरी गरेको छ । यसले दसैं मनाउन उपत्यकाबाहिर जानुपर्नेहरू मर्कामा परेका छन् । यातायात विभागले भदौ २४ बाटै अग्रिम बुकिङ खुलाउने जनाएको थियो । यसबारे विभागका अधिकारी र ब्य...
आर्थिक वर्ष २०७४÷७५ मा घुस रकमसहित रंगेहात पक्राउ परेका कर्मचारीहरुको नामावली
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारी देखी सामान्य कर्मचारी सम्मलाई पक्राउ गरेको छ । अख्तियारले आर्थिक वर्ष २०७४÷७५ मा उनीहरुलाई घुस रकमसहित पक्राउ गरेको हो । घुस रकमसहित रंगेहात पक्राउ परेका कर्मचारीको सूची: डा. रमेशविक्रम सिंह-सहसचिव (उपमहानिर्देशक, स्वास्थ्य सेवा वि...
सन्दीपले अब अफगान प्रिमियर लिगमा खेल्ने, सचिव र सहसचिवको विदेश मोहले उठाएको प्रश्न अनलाईन प्रणालीले के अब वैदेशीक राजगार सहज होलात ?
। प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियिुक्त सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त हुनुभएको छ । संवैधानिक परिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई प्रधानन्यायधीशमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहकाबीच मिश्रले राष्ट्रपति समक्ष पद तथा गोपनियता...
मुख्यमन्त्रीसँग रिसाए प्रधानमन्त्री, प्रदेश परिषद् अनिश्चित
राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयलाई प्राथमिकता दिएर लेखेका छन् । प्रदेश मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री रिसाएकोदेखि मुख्यमन्त्री, मन्त्रीलगायतले अभिभभावकत्व लिएका बालबालिका स्कुल जान छाडेकोसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले मुख्य समाचारको रुप दिएर प्रकाशित गरेका छन् । अखबारह...
धारामा पानि लिन गएकी बालिका बलात्कृत, ३० हजार घुससहित प्रहरी निरिक्षक रंगेहात पक्राउ, सेमीफाईनलमा नेपाल माल्दीभ्ससंग भिड्ने भारतिय राजदुतको नजरमा विपी प्रतिस्ठान उत्कृष्ठ, नयाँ एयरलाईन्सलाई काठमाडौमा उडान गर्न रोक
नगर प्रमुख रोहितको गोली हानी हत्या रोल्पा नगरका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको छ । आइतबार बेलुकी पूर्वी रोल्पाको सुलीचौर बजारभित्रै गोली प्रहार गरी रोल्पा नगरपालिका २ का पुनको हत्या गरिएको हो । गोली लागेर मृत्यु भएका रोहित केही महिनाअघि मात्रै तरुण दल रोल्पा नगरको अध्यक्षमा चयन भएका थिए । ...
फास्ट ट्रयाकसँगैको पहाड खसेर बाग्मती नदी थुनियो
काठमाडाैँ । शनिबार रातिदेखि ठूलो सुख्खा पहिरो खसेर थुनिएको बाग्मती नदी विस्तारै खुल्दै गएको छ । दक्षिणकाली नगरपालिका–२ फर्पिङमा नेपाली सेनाले बनाउँदै गरेको फास्ट ट्रयाकसँगैको पहाड खसेर बाग्मती थुनिएको हो । दक्षिणकाली नगरपालिका–२ फर्पिङमा कृषि फार्म सञ्चालन गर्दै आएका अमृत वलीका अनुसार चन्द्र शमशेरले बनाएको पावर हाउ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 19
- Next Page »