यस्तो छ ११ अप्रिलको लागि राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंक नेपालको केन्द्रिय बैंक हो । नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रिय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको मौद्रिक विनिमायक र प्रक्षेप...

चैत्र २८ गते बुधबार अप्रिल ११ तारिखको राशिफल,माता मनकामनाले सबैको रक्षा गरुन्

आज श्री शाके १९३९ बि.स. २०७४ साल चैत्र २८ गते बुधबार इश्वी सन २०१८ अप्रिल ११ तारीख बैशाख कृष्ण पक्ष एकादशी तिथी चन्द्रमा मकर राशिमा ११ः२१ बजे सम्म पश्चात कुम्भ राशिमा सुर्य उत्तरायण वसन्त ऋतु – ज्यो.पं. सरोज घिमिरे / मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फ...

तपाईं आइतबार जन्मनुभएको हो ? हो भने अवश्य पढ्नुहोस्

मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले आ...

चालीस कटेका महिलाहरूलाई पहिरन छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू

पहिले विवाहपछि मात्र साडी लगाउने चलन थियो । अहिले पनि चालीस कटेकाहरूको पहिलो रोजाइ भनेको साडी नै हो । यो उमेरका महिलाहरूलाई साडी सुहाउँछ पनि तर दसैंजस्तो पर्वमा केही नयाँ लगाउने सोच छ भने कुर्ता, लेहेंगा, वान पिस, गाउन पनि उत्तिकै सुहाउने गरी बडी सेपअनुरूप तयार पार्न सकिन्छ । अहिले फेसनमा रहेको कुर्तीमा लेहेंगा प...

भक्तपुरमा पर्यटकको घुइचो, व्यवसायीहरु उत्साहित

भक्तपुर : ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण सांस्कृतिक सहर भक्तपुर भ्रमण गर्ने पर्यटकको संख्या बढेपछि चहलपहल पनि बढेको छ । यहाँका विश्व सम्पदास्थल पर्यटकले भरिभराउ हुन थालेका छन् ।नेपालमा अंग्रेजी महिना अक्टोबरको अन्तिम, नोभेम्बर पूरै र डिसेम्बरका दुई साता पर्यटकीय मौसम मानिन्छ । त्यसैले अहिले नेपाल आउने पर्यटक...

Breaking News: निर्माण व्यवसायी महासंघ अध्यक्ष गौचनको गोली हानी हत्या

राजधानीमा दिनदहाडै गोली प्रहार: (गौचनले प्रयाेग गरेकाे कार । तस्बिर : अंगद ढकाल)  आश्विन २३, २०७४-निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । गोली ल...

प्रधानमन्त्री देउवालाई यसपाली आफ्नै गृहजिल्ला डडेल्धुराबाट जित्न हम्मेहम्मे हुने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति थोरै यस्ता प्रभावशाली नेतामध्ये पर्छन् जसले २०४८ साल यता भएका सबै निर्वाचनमा गृहजिल्लाबाट चुनाव जितेका छन्। देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराबाट निर्वाचन जित्ने मात्रै होइन प्रतिस्पर्धीलाई धेरै पछाडि छोड्ने गरेका छन्। संसद र संविधानसभाका पछिल्ला पाँच निर्वाचन जितेका देउवा ...

कुमारीलाई भेटी ५० लाख

काठमाडौं । वसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गरेकी छन् । २०६४ सालमा कुमारीमा नियुक्त भएकी शाक्यको यो व्यक्तिगत आम्दानी हो । कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैङ्क तथा सङ्घ संस्था र सर्वसाधा...

नेपालमा पाईने दुर्लभ डल्फीन मार्ने क्रम बढ्दो

(माछा मार्ने क्रममा कोसी र कर्णाली नदीमा मारिएका डल्फिन ।तस्बिर सौजन्य : शम्भु पौडेल)कोसी र कर्णाली नदीमा माछासँगै विश्वमै दुर्लभ डल्फिनसमेत मारिने गरेको पाइएको छ । क्यालिफोर्नियाको युनिभर्सिटी अफ एरिजोनाबाट नेपालका नदीमा पाइने डल्फिनबारे विद्यावारिधि गरिरहेका शम्भु पौडेलको अध्ययनले कोसी र कर्णालीमा माछा मार्ने...