सरकारले गर्यो गज्ज़बको घोषणा – बाढीपीडित परिवारका सदस्यलाई ७० रुपैयाँ दिने

काठमाडौं: गृहमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले बाढीपीडित परिवारका सदस्यलाई ३० दिनसम्म दैनिक ७० रुपैयाँ दिने घोषणा गरेका छन्। शुक्रबार दिउँसो गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले बाढीपीडितका परिवारलाई महिना दिनसम्म प्रतिव्यक्ति ७० रुपैयाँ दिने जानकारी गराएका हुन्। बाढीका कारण पूर्वी त...

भ्रष्टाचारीले निर्वाचन लड्न पाउनुपर्ने सांसदहरूको माग !

ब्यवस्थापिका संसदको बैठक । तस्विर फाईल   सांसदहरूले भ्रष्टाचार र नैतिक आचरणमा कारबाहीमा परेका व्यक्तिले तीन वर्षमै निर्वाचनमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका छन् । भ्रष्टाचार, जबर्जस्ती करणी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोगलगायत अभियोगमा कारबाहीमा परेका व्यक्तिले ६ वर्षसम्म निर्वाचन लड्...

बाढीको दर्दनाक तस्बिर: मृत बालकलाई पुर्ने ठाउँ नभएपछि कोशीमा बगाईयो (फोटो कथा)

 सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने...

एनआरएन अमेरिकाको निर्वाचन स्थगित गर्न अदालतको आदेश

टेक्सस(अमेरिका)- यही अगष्ट ११ र १२ मा हुने भनिएको एनआररएन अमेरिकाको निर्वाचन अन्तत रोकिने भएको छ । अध्यक्षका एक जना बलीया प्रत्याशी गौरी जोशीको उम्मेदवारीका विषयलाई लिएर विवादमा पर्दै आएको एनआरएन अमेरिकाको निर्वाचन रोक्न टेनीसी अदालतले आज अन्तरिम आदेश जारी गरेको खबर प्राप्त भएको छ । एनआरएन अमेरिकाको विधान र एनआरए...

काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको विलासी गाडी – उपमेयरलाई ८० लाखको गाडी

काठमाडौं । पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् । मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्यूनर ’ गाडी काठमाडौंमा आइपुगेको छ । मेय...

निकम्मा देउवा सरकार: पहुँचका आधारमा धमाधम आर्थिक सहायता वितरण

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ । असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठजनाल...

उद्घाटनअघि नै भत्कियो पुल

इलाम चुलाचुली–२ स्थित चाँजु खोलाको बीचमा बनाइएको झोलुंगे पुल उद्घाटन नहुँदै भत्किएको छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल दुई महिनामै भत्किएपछि स्थानीय आक्रोशित छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । बासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल ब...

स्टिल पुल भाँच्चिएपछि तुइनले जोडियो तातोपानी नाका

  सिन्धुपाल्चोक | दुगुना पहाड झरेर लार्चा पुल भाँच्चिएपछि हालिएको स्टिल पुल भाँच्चिएपछि फेरि तुइन हालेर आउजाउ सुरु गरिएको छ । तातोपानी नाका जोड्ने पुल भास्सिएको स्थानमा अस्थायी पुल एक्कासी भाँच्चिएपछि तत्कालै तुइन हालिएको हो । लार्चास्थित तातोपानी नाका जोड्ने पुल भाच्चिएपछि पारी नै रहेका बासिन्दा पाँच ...

फुटसल ‘हब’ बन्दै राजधानी

मध्यपुरथिमिस्थित कौशलटारको फुटसलमा फुटबलको सानो रुप ‘फुटसल’ खेल्दै खेलाडी । तस्बिर ः रत्न श्रेष्ठ, रासस काठमाडौँ, १३ साउन । फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको ...