२ जुलाई, जर्सी । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नगर प्रमुख फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली सामाजिककि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार बिष्णु माया (मानार्थ बिद्या वारोधि) परियार लगायत उपस्थित नेपालीहरु सह...
छापा बाट
मानव बेचबिखन मुद्दामा तारेख धाउँदै कांग्रेसका निर्वाचित जनप्रतिनिधि
काठमाडौं । नुवाकोटको पूवीभेगमा रहेको एक गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि फौजदारी मुद्दाका क्रममा अदालतमा तारेख लिँदै रहेको पाइएको छ । गत वैशाख ३१ गतेको निर्वाचन अगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेद्वारी दिएर निर्वाचित भएको पाइएको हो । अन्नपूर्ण पोस्टमा खबर छ– सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर...
शौचालय गएर फर्किंदा घर र परिवार पहिरोले लगेपछि
कुतकुते (दोलखा) । दोलखा भीमेश्वर नगरपालिका वडा नम्वर ९ कुतकुतेका मंगले थामीलाई अहिले सहिनस्कनुको पीडा आइलागेको छ । साथमै रहेका श्रीमती र दुई छोरीलाई पहिरोले बगाएकोसम्म पत्तो भएन । मंगलबार साझ खाना नखाई सुतेका उहाँका परिवारले ऐय्यासम्म भन्न पाएनन् । पहिरोमा परी ज्यान गुमाएकी ३५ बर्षीया शान्ती थामी मगंलबार छिमेकीको को...
अमेरिका : सबै आउनुस्, तर दलालको पछि लागेर नआउनुस्
- नवीन रायमाझी, काठमाडौं असार ११, २०७४-यो ब्लग ज्यान गएपनि अमेरिका त जाँदै जाँदिन भनेर कसम खाएकाहरु र राष्ट्रपति डोनाल्ड ट्रम्पले पाखुरा समातेर आइज भन्दा पनि नआउने आर्थिक तथा सामाजिक हैसियत भएकाहरुको लागि होइन । त्यसैले उहाँहरुले नपढ़नु होला । यो त अमेरिका आउन चाहने तर अनेकौ प्रयास गर्दा पनि सफल नभएका, ...
२३ वर्षीयाले सम्हालिन् मतदान केन्द्र
रमेशचन्द्र अधिकारी, धनकुटा २३ वर्षीया अस्मिता ओझाले सदरमुकामस्थित एक मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी पाएकी छिन् । शाखा अधिकृतमा लोक सेवा आयोगबाट पाँच महिना अघि मात्र सरकारी जागिरे जीवनमा प्रवेश गरेकी उनी छोटै अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैछिन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा...
धन कमाउन साउदी गएका मानकुमार बैसाखीमा फर्किए
अञ्जन पोखरेल , जेद्धा । तेह्रथुम मोराङ-१ का मानकुमार लिम्बु धन कमाउने आशामा साउदी अरब गएको दुईपछि वर्षमा बैसाखीको सहारामा नेपाल फर्किएका छन् । नेपालको लक्की एचआर म्यानपावर कम्पनी मार्फत ८० हजार खर्च गरेर साउदी अरबको रियाद स्थित अलहोकेर ग्रुप अफ कम्पनीको टेक्सटाइल डिभिजनमा रोजगारका लागि गएका लिम्बु पुगेको एक महिनाम...
नयाँ शक्तिका नेतालार्इ जापानी अध्यागमनले एयरपोर्टबाटै फिर्ता पठायो
टोकियो । डा. बाबुराम भट्टराई नेतृत्वको नयॉं शक्ति नेपालका नेताहरूलाई जापान अध्यागमनले एयरपोर्टबाट फिर्ता पठाइदिएको छ । पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको प्रथम महाधिवेशनमा सहभागी हुन जापान आउने क्रममा शनिबार बिहान प्रदेश प्रादेशिक समितिका उपसंयोजक शंकर भण्डारी र नेता कुमार पौडेललाई...
अशान्त प्रशान्त
नाममा केही त पक्कै छ ! नामको कुरा एकछिनमा गरौंला । पहिलो फोन संवाद यस्तो थियो– – सर नमस्कार । म लेनिन बञ्जाडे । यसपालि ‘म पत्रकार’मा तपाईंबारे लेख्ने सल्लाह भो । कहिले भेटौं ? – ओहो ! प्रस्तावका लागि धन्यवाद । म यसका लागि योग्य छैन जस्तो लाग्छ । – यो योग्य र अयोग्य भन्ने कुराचाहिँ आफूभन्दा अरुलाई थाहा हुँदो रहेछ ...
‘चुनावमा मेट्रोरेल गुडाउने काठमाण्डुका मेयर–उपमेयर आफ्नै खल्ती भर्न व्यस्त’
काठमाण्डु– काठमाण्डु महानगरपालिकाका मेयर–उपमेयरले आफ्नै लागि मोवाइल किन्ने निर्णय गरेका छन् । महानगरको चुनावका समयमा मोनोदेखि–मेट्रोरेलसम्मका सपना देखाएका जनप्रतिनिधि घोषणापत्र अनुसारको कामभन्दा सानातिना विषयमै सीमित भएका हुन् । नगर कार्यपालिकाको दोस्रो बैठकबाट मेयरसहित उपमेयर र नगरपालिका सदस्यलाई समेत मोवाइल किन्न...
उम्मेदवार छान्दा विचार गरौं, नत्र जनताले दुःख पाउँछन्
७ चैत, काठमाडौं । मुलुक स्थानीय चुनावमा होमिएको छ । दलहरुमा घोषणा पत्र बनाउनेदेखि उम्मेदवार छान्न लागेका छन् । तर, स्थानीय तहको काम कर्तव्य अधिकार के के हुन् भनेर न जनतालाई बुझाइएको छ, न त बुझाउने योजना नै छ । हिजोका गाविस र अहिलेको गाउँपालिकामा के भेद भन्ने प्रश्न धेरै मतदातामा मात्र होइन, उम्मेदवारका दावेदारहरुमै देख...