राजधानी काठमाडौंबाट आज प्रकाशित सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा श्रीलंकाको श्रृंखलाबद्ध बम विस्फोट परेको छ । श्रीलंकाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध बम विस्फोटमा हालसम्म ३५ विदेशीसहित २ सय ७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, नेकपा एकता, सरकारी गाडी दुरुपयोग, कर्मचारी प्रोत्साहन भत्तालगायत विषयलाई पनि ...
छापा बाट
राष्ट्रपति भण्डारी निगमको चार्टर्ड जहाजमा चीन जाने, तीन दिनको एक करोड ६५ लाख भाडा
काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो एक सय ५८ सिटे जहाज हो । यही ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमका सह...
कतारी राजदूतकाे प्रस्ताव : नेपालकाे पानी किन्न सकिने
काठमाडाैं नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरे...
जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ
काठमाडौं विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ । सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्न...
फ्रि भिसाका नाममा यसरी ठगिँदैछन् लाखौं युवा
काठमाडौं । सरकारले लागू गरेको ‘फ्रि भिसा–फ्रि टिकट’ सम्बन्धी व्यवस्थाको दुरुपयोग गरेर म्यानपावर कम्पनीले लाखौँ रुपैयाँ लिने गरे पनि सरकराले अनुगमन गर्न नसक्दा लाखौं युवा ठगीमा परेका छन्। व्यवसायीले फ्रि भिसा फ्रि टिकटका नाममा लाखौँ असुल्ने गरे पनि १० हजार रुपैयाँको मात्र भर्पाई दिने गरेका छन्। व्यवसायील...
प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’
काठमाडौँ नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिष...
नेपालको टेलिफोन र इन्टरनेट मूल्य विश्वकै सबैभन्दा महँगो
काठमाडौं । संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महँगो देखिएको छ । महालेखा परीक्षकको कार्यालयले नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै अत्यधिक महँगो रहेको बताएको हो । महालेखा परीक्षकको कार...
‘सडक टाल्न नसक्ने सरकार रेल र पानीजहाजको गाना बजाएर हिडेको छ’
रामेछाप । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधीका कारण असफल हुने बताएका छन्। शनिवार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपाल शिक्षक संघ रामेछापको कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्...
त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुर्धान युरोपियन युनियनबाट आएको पैसाले श्रीमान लगेर विदेश भ्रमण
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (इक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको छ । उक्त रकम शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्य खुलेको हो । उनले आफ्ना श्रीमान् प्राडा रमे...
सिएनएन सुपरहिरो’को उपाधि विजेता पुष्पा बस्नेतको‘पुलतीको घर’लोकार्पण
काठमाडौँ “झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने । जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौं, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ । सुन्दर पुतली बन्छ ऊ ।” “मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पु¥याइएका मेरा प्रत्येक छोराछोरी सुन...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 19
- Next Page »