सुमार्गीको पैसा रोक्का प्रकरणः ‘भुक्तानी दिएको रकम फर्काउन सकिँदैन’

काठमाडौँ / बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र नेपाल राष्ट्रबैंकलाई पठाएका छन् । राष्ट्रबैंकले सुमार्गीको बैं खातामा रहेको रकम पूर्ववत् अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएक...

धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’

काठमाडौँ / काठमाडौँ महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘बु्रमर’बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको हो । यो अभियानसँगै काठमाडौँ धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रमुर’ले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ । धूलो र ध...

प्रदेश प्रमुखमा नियुक्त हुँदा चर्चामा आएका प्रदेश प्रमुखहरू गुमनाम

काठमाडौं। अघिल्लो वर्ष माघ ३ गते सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्यो। प्रदेश प्रमुखमा नियक्त व्यक्तिहरुको निकै चर्चा भएको थियो। तर, यतिबेला उनीहरु निश्क्रिय जस्तै छन्। घीय सरकारको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुख सेरेमोनियल पद हो। प्रदेश प्रमुखमा नियुक्त हुनुअघि उनीहरु आआफ्नो क्षेत्रमा सक्रिय र...

नौ प्रधानमन्त्रीले चार अर्ब रकम बाँडे, कस्को पालामा कति बाँडियो ?

काठमाडौं । जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौ रुपैयाँ विपन्न नागरिकलाई आर्थिक सहायता बाड्ने नाममा उडाएका छन् । २०६२ ०६३ पछि बनेका १२ वटा सरकारले तीन अर्ब ९५ करोड रुपैयाँ बाडेको तथ्य निकालिएको छ । पूर्वप्रधानमन्त्रीहरू गिरीजाप्रसाद कोइरालाको पालामा ८ करोड, पुष्पकमलदाहल प्रचण्डको पालामा २३ करोड, माधवकु...

विगत ३० वर्षमा पृथ्वीको वातावरण दुई हजार वर्ष यताकै तातो

रासस/सिन्ह्वा २ चैत, नानजिङ । विगत ३० वर्षमा पृथ्वीको वातावरणमा दुई हजार वर्ष यताकै उच्च तातोपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले जनाएको छ । मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा पछिल्लो समय उच्च वृद्धि देखिएको अनुसन्धानले देखाएको हो । चीनको दक्षिणपश्चिम...

दलित महिलासँग बिहे गर्न अस्वीकार, एक्लै भेटे सामूहिक बलात्कार !

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपालले हासिल गरेको सफलता आजका सबैजसो दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले यसलाई ‘ऐतिहासिक सफलता’को संज्ञा दिँदै चर्चा–परिचर्चा गरेका छन् । त्यस्तै, मनाङेको सपथ, अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थालगायतका विषय पनि आजका पत्रपत्रिकाहरुको रोजाइमा परेक...

मितव्ययी आर्थिक नीतिमा सम्झौता गर्दै अख्तियारका कर्मचारीलाई सय प्रतिशत भत्ता

काठमाडौं । राजधानीबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा अनशनरत डा. गोविन्द केसी परेका छन् । केसीको स्वास्थ्य अवस्थाबारे ‘अपडेट’ गराउँदै पत्रपत्रिकाहरुले उनको मागबारे चर्चा–परिचर्चा गरेका छन् । कान्तिपुरले देशभरका विमानस्थलको खोजीनीति गरेको छ भने ठग ठेकेदारमाथि पनि पत्रपत्रिकाहरुको न...

जापानी विदेशमन्त्रीले किन भेटेनन् विपक्षी ? प्रधानमन्त्रीले भने– पृथ्वीनारायण राष्ट्र निर्माणका नायक

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविधता देखिन्छ । कुनैले अजयराज सुमार्गीको सम्पत्तिबारे प्रश्न उठाएका छन् भने केहीले छाउपडी प्रथाबारे चासो राखेका छन् । त्यस्तै, आर्थिक सहायता बेथिति र जापानी विदेशमन्त्रीको भेटघाटको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले कभरेज गरेका ...

जापान लैजाने कामदारको छनोट प्रतिष्पर्धाबाट, बिचौलिया नियन्त्रण गर्न संयन्त्र बन्ने

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी खरिदबारे निकालेको निष्कर्ष र गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको मुद्दा दायरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । त्यस्तै, रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको, राष्ट्रिय अनुसन्धान परिषदका प्रमुख दिलीपराज रेग्मी...

वाइडबडी जाँचबुझ आयोगः सरकारको हतास मनस्थिति, संसदको विशेषाधिकार हनन

काठमाडौं । आजका पत्रिकाहरुले वाइडबडी जहाज प्रकरणकै सेरोफेरोमा रहेर प्रमुख समाचार बनाएका छन् । वाइडबडी जहाज खरिदमा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नु सरकारको हतास मनस्थिति र संसदको विशेषाधिकारमा प्रहार भएको भन्दै आजका पत्रिकाले समाचार लेखेका छन् । वाइडबडी प्रकरणबारे...