हेटौंडा । मकवानपुरकी १२ वर्षीया गर्भवती गंगामाया चेपाङको माइती मकवानपुरकै राक्सिराङ गाउँपालिकामा हो । उनको घर कैलाश गाउँपालिका–७ मा पर्छ । २०७४ पुस ८ गते मकवानपुरको कैलाश गाउँपालिका–७ का १८ वर्षका किशोरसँग उनको भागी बिहे भएको थियो । आमाबुबाको काखका लडीबुडी गर्नुपर्ने उमेर । हाँसखेल र रमाइलो गर्नुपर्ने उमेर । चञ्चल अनि ...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2018/11/Gangamaya-chepang.jpg)