काठमाडौं–माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि शोकमा डुवेकी प्रकाशपत्नी सिर्जना त्रिपाठी चुनावी कार्यक्रममा सहभागी भएकी छिन् । उनी कास्कीको बामगठबन्धनका चुनावी कार्यक्रममा सहभागी भएकी हुन् । पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार परिवारका अन्य सदस्यजस्तै सिर्जनापनि चुनावी कामका ...
धर्म दर्शन
म्याग्दीमा नक्कली नोटको बिगबिगी,मतदाता खरिदमा पनि नक्कली नोटको प्रयोग
मुलुक निर्वाचनमा व्यस्त रहेको वखत म्याग्दीमा भने नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय हुन थालेका छन् । एकहप्ताको अन्र्तरालमा बैंक तथा वित्तीय संस्था, किराना पसल लगायत दैनिक कारोबार हुने पसलमा छ्यापछ्याप्तीरुपमा नक्कली नोट भेटिन थालेका छन् । नक्कली नोटको प्रयोग मतदाता खरिदलगायतका काममा समेत प्रयोग भएको अनुमान गरिएको ...
क्याप्टेन बिजय लामाले बिबेकशील साझाका उम्मेदवार पुकार बमलाई समर्थन गरेपछि ….
नेपाल एयरलाइन्सका वरिष्ठ पायलट तथा प्रसिद्ध कलाकार साथै समाजसेवी कयाप्टेन विजय लामाले विवेकशील साझा पार्टीका केन्द्रिय सदश्य तथा काठमाण्डौ क्षेत्र न-८ मा प्रत्त्यक्ष तर्फ़का उम्मेदवार पुकार बमलाईसमर्थन गर्दै त्यस क्षेत्रका मतदाताले मत दिएर बिजयी बनाउनु आवश्यक भएको बताएकाछन | साथै उनले देशैभरीबाट मतदाताहरुले विवेकशील साझ...
यिनै राजेन्द्र बजगाईं जो ३७० रुपिया लिएर काठमाडौँ छिरे , गोरखाकै माटोमा हिंडेका बजगाई , सबैले चिनेका बजगाई ।
– यादव देवकोटा बिकासका लागि राजनीति भन्ने मुख्य नाराका साथ गोरखा जिल्ला क्षेत्र नम्बर १ प्रदेश सभा “ख” का उम्मेदवार राजेन्द्र बजगाईं प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् । गोर्खाली युवालाई प्रत्यक्ष रोजगारीको अवसर दिएका तथा गोरखाको विकास निर्माणका लागि अहोरात्र खटिएका बजगाईंको अपिल गोरखाको बिकासको लागि...
‘प्रचण्डले चुनाव जितिसक्नुभयो, कति फरक पार्ने भन्ने मात्रै हो’ – देवी ज्ञवाली
भरतपुर । “जनयुद्धमा एकजना छोरा र छोरी सहिद भए । उनीहरूको सपना पूरा गर्न पनि मै बूढी घरदैलोमा कस्सिएको छु । फेरि आफ्नै दाजुभाइ चुनाउ उठ्नु भइर’छ,” भरतपुर–१२ की देउमाया दाहाल बिहानैदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घर दैलोमा आउने थाहा पाएपछि पुलकित थिइन् । हातमा हँसियाहतौडा अंकित झन्डा बोकेर भीडमा मिस...
गणेशमानकै छोरो भएर मात्रै हो,नभए प्रकाशमान फुटपाथमा बसेर ममचा बेच्नेमान्छे हो : भट्टराई
म गणेशमानलाई अगाध श्रद्धा गर्थें । उहाँले पनि मलाई देख्नुभयो कि यो अलिकति चारित्रिक शुद्धता र वैचारिक निष्ठामा विश्वास राख्ने केटोे हो । यो केटो अलिअलि ट्यालेन्ट पनि छ र यो केटोले केही गर्छ । वीपीले पनि त्यही हिसाबले मलाई ग्रहण गर्नुभयो । त्यसकारण उहाँहरुले मलाई माया गर्न थाल्नुभयो । किसुनजीले मलाई त्यसैगरी मान्नुहुन्थ...
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री समेटिएको विवेकशील साझाको घोषणापत्र सार्बजनिक (पूर्णपाठसहित)
वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको सुन्धरास्थित भत्किएको धरहरा परिसरमा कार्यक्रम आयोजना गरी पार्टीले घोषणापत्र जारी गरेको हो। घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रवीनद्र मिश्र तथा उज्जवल थापा सहभागी थिए। ...
एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन टुटेको घोषणा
भक्तपुर: भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा गरेको हो। बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएक...
अारजुका बिरुद्धमा उत्रिएका कांग्रेस युवा नेता भण्डारीले फिर्ता लिए उम्मेदवारी
धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकाे उम्मेद्वार बिरूद्ध बागी उम्मेदवारी दिएका नेविसंघ नेता क्षितिज भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी नेतृ डा.अारजु राणा देउवाबिरुद्ध भण्डारीले बागी उम्मेदवारी दिएका थिए । उनले अाज उम्मेद्वारी फिर्ता लिएर नेतृ देउवाकाे समर्थनमा...
गाउँपालिका निर्वाचनमा एकमत मात्र ल्याउने पनि उम्मेदवार – अबको निर्वाचनमा यिनको मत कस्तो आउला ?
अछाम : गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर आफ्नो मात्र मत प्राप्त गरेका एक उम्मेदवार प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवार बनेका छन्। अछामको मेल्लेख गाउपालिकाको प्रमुख पदमा नेकपा क्रान्तिकारी माओवादी (बैद्य) समूहबाट उम्मेदवार बनेका कृष्णबहादुर खत्री आगामी निर्वाचनमा पनि प्रदेशसभा सदस्यमा उम्मेदवार ब...