एमाले र माअाेबादी कार्यकर्ताबीच कुटाकुट, युवासंघका अध्यक्ष गम्भीर घाइते

डाेल्पा । नेकपा एमाले र माअाेबादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट हुँदा एमाले संबद्द युवा संघका अध्यक्ष गम्भिर घाइते भएका छन् । डोल्पाको मुड्केचुला गाँउपालिकाको कालिका गाँउमा एमाले र माअाेबादी कार्यकर्ताबीच भएकाे झडपमा युवा संघ गाउँपालिकाका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका हुन् । केन्द्रमा भएको चुनावी तालमेल...

रञ्जु दर्शनाले दिइन् मिडियालाई कडा चेतावनी – “मैले बिबेकशील छोडेकी छैन “

काठमाडौँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना न्यौपानेले सन्चारमाध्यममा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएकी छिन् ।   फेसबुकमा प्रतिकृया लेख्दै उनले आफुहरु राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेका बेला केहि सन्चारमाध्यमले आफु लगायत पार्टीकै बदनाम गराउन लागेकाले आफ्नो ध्यानाकर्षण भएको बताएक...

मेरो उम्मेदवारी यसकारण फिर्ता – कोमल ओली

नयाँ परिवेशमा देशलाई नयाँ ढंगले एकताबद्ध बनाउने, राष्ट्रिय स्वाभिमानको प्रवर्द्धन गर्ने र देशलाई समृद्धिको बाटोमा अग्रसर गराउने जिम्मेवारी नेकपा एमालेले पूरा गर्न सक्छ भन्ने आत्मादेखि मनन गरेकाले म सो पार्टीमा प्रवेश गरेकी हुँ। जिम्मेवार सञ्चारकर्मी, देश र जनताले माया गरेको कलाकार र एक देशभक्त नागरिकको रुपमा मैल...

एक लाख ८० हजारमा हेलिकोप्टर चार्टर गरेर बागी उम्मेदवारी फिर्ता गराईयो

-माया अधिकारी कुश्मा: नेपाली कांग्रेसका आधिकारीक उमेदवारका विरुद्ध बागी उठेका कांग्रेस नेता तथा पूर्व जिल्ला उपसभापति राम शर्मा पौडेलले उमेदवारी फिर्ता लिएका छन्। नेपाली कांग्रेसले पर्वतबाट प्रतिनिधिसभामा उमेदवार बनेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीविरुद्ध बागी उम्मेदवारी दिएका पौडेलले आइतबार हेलिकोप्टर चार्टर गर...

टीकापुर घटनाका अरोपित पनि उम्मेदवार

धनगढी – दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। राज्यको नजरमा फरार रहेका व्यक्तिले उम्मेदवारी दर्ता ...

चुनाव जित्न प्रचण्डले नयाँ प्रपन्च रचे र भने -“बाँदरमुढे घटनाका दोषीलाई कारबाही हुन्छ” – कसलाई कारवाही गर्छन होला प्रचण्डले ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वकालमा आफ्ना कार्यकर्ताद्वारा चितवनमा ३८ जनाको ज्यान जाने गरी गराइएको बहुचर्चित बाँदरमुढे घटनाबारे सत्य निरुपण आयोगले छानविन गरिरहेको भन्दै घटनाका दोषीमाथि कारबाही हुने आश्वासन दिएका छन्।उनी चुनावी कार्यक्रमका सिलसिलामा शनिबार आफ्नो निर्वाचन क्षेत्र पर्ने माडी पु...

नवलपुरमा बामगठबन्धनमा पहिरो – ५० जनाले बामगठबन्धन परित्याग गरी कांग्रेसमा प्रवेश

-महेन्द्र चापागाई नवलपुर १८ कात्र्तिक । नवलपुर जिल्लामा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता बिष्णु कार्की चुनावी अभियानमा व्यापक जुटेका छन । कार्कीले जिल्लामा चुनावी अभियान सञ्चालन गरेसंगै स्थानीय माओवादी तथा एमालेका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्क...

कांग्रेसमा भारतीय नाकाबन्दीको विरोध गर्ने चार नेता टिकटबाटै वञ्चित, समर्थन गर्नेहरुलाई खोजि खोजि टिकट

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा र उम्मेदवार चयनमा भारतीय पक्ष हावी भएको खुलेको छ । मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा भारतीय नाकाबन्दीलाई ‘दक्षिणी सीमा अवरोध’ भनी उल्लेख गरेको कांग्रेसले नाकाबन्दीको विपक्षमा उभिन बैठकमा लिखित प्रस्ताव गर्ने ...

आरजु चुनौती दिदैछन युवा नेता क्षितिज भण्डारी – कैलाली काँग्रेसमा खैलाबैला – भण्डारी भन्छन् , ” टुरिष्ट नेता र राजनीति बिरुद्ध मेरो उम्मेदवारी हो “

  कैलालीको क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाका विरुद्ध नेपाली कांँग्रेसका महासमिति सदस्य क्षितिज भण्डारीले उम्मेदवारी दिएपछि कैलाली काँग्रेसमा खैलाबैला मच्चिएको छ । रामचन्द्र पौडेल खेमाका भण्डारीले संस्थापन पक्षले टीकट वितरणमा एकलौटी गरेको भन्दै आरजुविरुद्ध उम्मेदवारी दिएका हुन् । उन...

गोविन्दराज जोशीको उम्मेदवारी खारेज

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । आज निर्वाचन अधिकृतको कार्यालयले जोशीको उम्मेदवारी खारेज गरेको हो । जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो तर उनी पुनरावेदनका लागि सर्वोच्च अदालतमा गएका थिए । उनको भ्रष्टाचारसम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतमा बिचाराधिन...