काठमाडौँ । नेकपा एमालेले बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सचेत गराएको छ । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले शनिबार विज्ञप्ति मार्फत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार दिएकालाई फिर्ता लिन आग्रह गरेका छन । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको प्रक्रियामा प्रवेश ग...
धर्म दर्शन
एमाले छोड्ने मुडमा कोमल ओली – बागी उम्मेदवारी फिर्ता लिने
केही समयअघि नेकपा एमाले प्रवेश गरेकी संचाकर्मी तथा गायिका कोमल ओलीले दाक्ष क्षेत्र नम्बर ३ मा एमालेविरुद्ध दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने भएकी छिन् । ओलीले एमालेको पार्टीगत नीति विपरित जानुहुँदैन भन्ने लागेर उम्मेदवारी फिर्ता लिने मनस्थितीमा पुगको बताइन् ।पार्टीप्रवेश गरे लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले स...
‘पीडा पचाउन सक्नुपर्दो रहेछ’ – देवी ज्ञवाली
स्थानीय तहको चुनावमा झैँ यसपटक पनि चितवन सबैको चासोको चुनावी मैदान हुनेछ । जहाँ वाम गठबन्धनको तर्फबाठ प्रतिनिधिसभा चुनावमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्नेछन् । र उनलाई जिताउन माओवादीको साथमा हुनेछ नेकपा एमाले पनि । जहाँ एमालेका प्रभावशाली नेता देवी ज्ञवाली पनि छन्।एक हिसावले हेर्दा माओवादी र पुष्पकम दाहालस...
म लोकतन्त्रको लागि जेल बस्दा देउवा बेलायतका गल्लीमा हल्लिँदै थिए – ओली
झापा– एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस पार्टीसँग इमान जमान सकिएको आरोप लगाउनुभएको छ । मुलुकका वामपन्थीहरु एकजुट हुँदा कांग्रेसका केही नेताहरु पानी छम्किनु पर्नेगरि मुर्छा परेकोसमेत उहाँको आरोप छ । ‘कांग्रेससँग आज विपी, गणेशमान, सुवर्णसमशेर जस्ता त्यागी छैनन्, मात्र निजी स्वार्थको लागि...
जोशिको बागी उम्मेदवारीले अत्तालिए रामचन्द्र पौडेल
तनहुँ । नेपाली कांग्रेस वरिष्ठ रामचन्द्र पौडेल बिहीबार उम्मेदवारी दर्ता गर्न पुग्दा त्यति खुसी देखिएनन् । न पौडेलमा उत्साह देखियो न कार्यकर्तामा । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न पुगेका पौडेल उदास देखिन्थे । बुधबार रातिसम्म टिकट बाँडफाँटमै व्यस्त नेता पौडेल बिहीबार ढिला ग...
वैदेशिक रोजगार शून्यमा झार्छौं :अध्यक्ष ओली
बनियानी । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताउनुभएको छ । झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताउनुभयो । “एमालेको सरकार हुँदा १८ प्रतिश...
धनगढीमा नेतालाई प्रवेश निषेध – बुद्धचौकका वासिन्दाद्धारा यस्तो आग्रह
दीपक जोशी बिगतका बाचा पुरा नगरेको भन्दै धनगढीको बुद्धचौकका वासिन्दाले राजनितिक दलका नेताहरुलाई टोल प्रवेषमा निशेध गरेका छन । वडा नम्बर ८ को बुद्धचौकका वासिन्दाले टोल छिर्ने बाटोमा व्यानर टाँगेर चुनावी कार्यक्रम लिएर टोलमा नआउन राजनितिक दलका नेताहरुलाई चेतावनी दिएका हुन । उनिहरुले यस अघिका निर्वाचनमा गरेका बाचा प...
“एमालेले कोमल वलीलाई हरियो घाँस देखाएर ठण्डाराम बनायो” – जितु नेपाल
काठमाडौं, १७ कात्तिक । हाँस्य कलाकार जितु नेपालले गायिका कोमल ओलीलाई एमालेले टिकट नदिएपछि सामाजिक संजाल मार्फत आक्रोस पोखेका छन् हालै मात्र कोमल ओली राप्रपा बाट एमाले पार्टी प्रवेश गरेकी हुन् । सांसदको टिकट पाउने आस र एमाले को आस्वासन मा पार्टी प्रवेश गराए पनि एमालेले गायिका कोमल वलीलाई उम्मेदवार नबनाई हीराचन्द्र केस...
सिँउदोमा सिन्दुर लगाउदा यस्तो गम्भीर असर पुग्नसक्छ
संकलित सिन्दुरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लिडको प्रयोग भएको पाइएको थियो । त्यस्तै बाँकीमा अमेरिकन फुड तथा ड्रग एडमिनिस्ट्रेसनले तोकेको मापदण्ड भन्दा अधिक मात्रामा सिसाको प्रयोग भएको पाइएको थियो । सिँउदोमा प्रयोग गर्ने सिन्दुर हावाको माध्यामबाट हाम्रो फोक्सोमा पुग्छ । त्यस्तै, खानाको माध्यामबाट पेटमा पुग्छ ...
आज दशैंको दिन – ठुलाबडाहरुबाट यसरी आशिर्वाद लिनुहोस् (भिडियो)
काठमाडौं –आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको अध्य...